@gsquar_2.0: फासि को सजाय दिने कानुन पारित गरौ🙏 #fyp #foryou #foryoupage #gsquar #gsquarinspire

G Squar 2.0
G Squar 2.0
Open In TikTok:
Region: JP
Saturday 22 August 2026 10:15:53 GMT
134764
10213
171
98

Music

Download

Comments

gsquar_2.0
G Squar 2.0 :
फासि को सजाय दिने कानुन पारित गरौ🙏
2026-08-22 10:18:17
119
nick.name1204
Nick name :
International law le didai holla. Human rights.
2026-08-22 18:12:32
0
monkidsid0
monkiDsid :
Nepal also committed internationally to abolition by joining the Second Optional Protocol to the ICCPR so they cannot do it
2026-08-22 16:38:06
0
bishnugurung3539
bishnugurung3539 :
akdam sahi vannu bayo vai🙏🙏🙏
2026-08-23 01:39:51
0
mefoosalopzan
Yangyki :
Ho ho Fasi hunu parxa any how. please #Nepal #Government
2026-08-23 03:20:37
0
amankunwar08
AMAN KUNWAR 🫴🏼 :
बनायो भाने अहिलै बन्छ नत्र कहिलै बन्दै
2026-08-22 11:58:52
24
antimpatra
𝐂𝐡𝐚𝐧𝐝𝐚𝐧 Kushwaha💞💌 :
international human roght law le grda samsya vaeko ho bro
2026-08-22 15:04:32
0
messigrg10
Messi Ever Grg :
त्यही भनेको किन मान्छे हरु कुरा नबुजेर बिरोधमाथिको बिरोध मात्र गर्दैछ , सबैले संविधानमा लेख्न,र पहलको लागि जोड दिने हो
2026-08-22 10:24:40
20
minapoudel472
minapoudel472 :
hoinhajur 🥰🥰
2026-08-23 15:01:13
0
sabindragopali
sabindra Gopali :
फाँसीको सजाय दिने कानुन पारित गरौं।
2026-08-22 12:11:46
2
bidur.kathayat
bidur kathayat :
यो सरकार ले मात्र मिल्दैन होला त्यस्तो कानुन ल्याउन प्रदेश देखि रास्टियसभा सम्म बहुमत चाहिन्छ भन्छ त।
2026-08-22 13:19:07
4
lakshshu
L@ks#uU🔥💯 :
फाँसीको सजाय दिने व्यवस्था हुनु गलत होइन भन्ने लाग्न सक्छ, तर यसको अर्को गम्भीर पक्ष पनि छ। जेलभित्र रहेका धेरै मानिसहरू बलात्कार वा अन्य विभिन्न मुद्दामा दोषी ठहरिएर मात्र होइन, कतिपय निर्दोष हुँदाहुँदै पनि झुटो आरोप, गलत अनुसन्धान वा षड्यन्त्रका कारण फसाइएका हुन सक्छन्। त्यसैले फाँसीको कानुन लागू भयो भने वास्तविक अपराधीसँगै कुनै निर्दोष व्यक्तिले पनि ज्यान गुमाउन सक्ने जोखिम रहन्छ। न्याय प्रणालीले त्यस्तो अपरिवर्तनीय गल्ती गर्न नहुने भएकाले फाँसीको सजाय लागू गर्नुअघि धेरै गम्भीर रूपमा सोच्न आवश्यक छ।
2026-08-22 10:39:03
9
barudrai
barudrai, 🇳🇵🇰🇷 :
Jay mato
2026-08-22 12:47:22
1
prakashsubba91
Prakash subba :
भाई तिमीले भनेको जस्तो सजिलो छैना रास्वपा सरकारको 182 संसदहरूले मात्रै हुने हैना यो कानुन बनाउनुको लागि सबै पाटीको संसद र राष्ट्रपतीको पनि चाहाना हुनु पर्छ अनि चहि होला कि नत्र गारो नै छ नेपालमा फासी दिनुलाई अरू पाटीको झोले संसदहरू धेरै छन एक जनाले हुदैना भन्यो बन्ने हैना होला
2026-08-22 11:18:39
11
zr191819
ZR :
nepal vanne desh rahala naraha tara feri balen sarkaar ko gumghaam caldaixa ani haami le ramro xa ghantey sarkaar vandinu porne 🤣
2026-08-22 12:48:49
0
chari_daa
Chari Daa🦅 :
र अर्को कुरा केटा फसाउने केटा लाई माया जाल मा फसायर केटा को पैसा लुट्ने केटि हरु लाई पनि कडा कानुन लियर आउनु पर्छ । यो कुराले गर्दा पनि नेपाल मा धेरै पुरुष हरु पिडित छ्न
2026-08-22 15:20:44
0
tmgsamirthing
☸️TMG☠️SAMIR📿🛐 :
right ▶️▶️👍▶️
2026-08-22 14:23:23
1
anil.rai320
Anil rai :
फासिको सजाहुनुपर्छ
2026-08-22 14:21:39
1
sushant.rana215
Sushant Rana :
फासिको सजाय छैन मात्र होईन बनाउन पनि सक्दैन । किनकी पुराना बाहरुले अन्तर्राष्ट्रिय स्तरमा हस्ताक्षर गरेको छ । अहिलेको सरकारले गर्ने भनेको कानुन बमोजिम सजाय दिने हो ।
2026-08-22 11:03:28
3
user23042668224676bl
Badhure til tok .com :
manab adhikar bhanne sanstha. lai nepalbata hataune kosis garnu pareo ani matra rakhna painxa
2026-08-22 11:53:43
1
ddkkkkk9887
MIRROR :
सम्भव छैन किन भ्रम फैलाउनुहुन्छ
2026-08-22 10:52:21
3
lotseel
Shreelotus :
संविधानको धारा १६ को उपधारा २ ले मृत्युदण्ड दिने गरी कानून बनाउन निषेध गरेको छ र नेपालले मृत्युदण्ड उन्मूलनसम्बन्धी अन्तर्राष्ट्रिय प्रतिबद्धतामा समेत हस्ताक्षर गरेको छ । गृह प्रशासनको मुख्य जिम्मेवारी र सीमा भनेको निष्पक्ष तथा मजबुत अनुसन्धान गर्नु हो, ताकि अनुसन्धानमा कुनै कमी नहोस्, दोषी उम्किन नपाओस् र पीडितले न्याय पाओस्। घटनाको आवेगमा राज्यले तत्काल मृत्युदण्ड दिन सक्ने कानुनी अवस्था छैन।
2026-08-22 12:52:23
3
chetan.editing
Mr. joshi 🍷 :
2026-08-22 10:23:28
3
chandrakalathapa13
Chandrakala Thapa :
होनी ऐक दम सहि कुरा हो तर एकै दिनमा हुदैन समये लाग्छ 💖
2026-08-22 11:37:39
0
To see more videos from user @gsquar_2.0, please go to the Tikwm homepage.

Other Videos


About