बल्ल आज बुझे बाबा ले अरु को घरमा रात बस्ने गरी कतै पठाउनु भएन जो आफन्ती भए पनि 😢😭😭
2026-08-22 13:31:16
333
सोमिया श्रेष्ठ :
आफ्नो श्रीमती गर्भवती हुँदा प्रहरीले गाडी रोकेको विषयमा सिंहदरबार जलाउनेसम्मको धम्की दिने, तर आज गरिमा नानीमाथि यस्तो नराम्रो घटना घट्दा पनि किन चुप लागेर बसेको बालेन सरकार?
#We_want justice😡😡
2026-08-22 15:12:15
54
ombasnet395 :
Yes but we don’t have right to kill that person according to law sis
2026-08-22 18:38:19
0
Mr.chaudhary86.com :
you are right priyanka 👍👍👍
2026-08-22 19:33:46
0
Bharat Raj Bhattarai :
अहिले राम्रो कुरा गरिन्। मास्टर्नी पछि को इनको फिलिम हेरिने भो लाै,तर मास्टर्नी हेरिन्न है।
2026-08-22 12:33:28
53
Dark 🌑 :
justice for Garima
2026-08-22 19:27:14
0
Jyoti💗😻 :
yekdum sahi
2026-08-22 11:51:28
96
섭나🇳🇵 :
sahi vannu vyo sis
2026-08-22 18:47:11
0
attitude girl 🤟 :
vot kaslai balen lai vane haru kaha gayo hola hai 😂
2026-08-22 14:27:13
3
laxu.....magarni :
खुसि लाग्यो बालेन सरकारलाई सपोर्ट गर्नु भयकोमा🥰तर तपाईंको मामा त kp ko प्रिय हो हामिलाई थाहा छ
2026-08-22 12:25:01
18
Pujaa✨ :
बल्ल आज बुझे बाबा ले अरु को घरमा रात बस्ने गरी कतै पठाउनु भएन जो आफन्ती भए पनि 😢😭😭
2026-08-22 14:58:26
11
gita baniya Koirala :
बहिनि काे भनाईमा सबै जनाले साथ दिनु र सरकार ले पनि
2026-08-22 14:37:12
12
Madhaba Gc :
कानुन पढेको मान्छेलाइ थाहा हुन्छ यो न्याय पओस या नपाओस तर आइन्दायो नदोहोरिने हुनपर्यो फाँसी सजाय ल्याउनैपर्छ
2026-08-22 16:34:58
3
🎃 :
Balla chitta bujo ❤️
2026-08-22 16:20:48
7
ChanduMagar5331 :
कानुन बनाउन दबाब दिने हो बालेनको राजीनामा माग्ने होइन। यो बालेनले बनाएको कानुन होइन यिनै दलाल भ्रष्टाचारीहरुले बनाएको कानुन हो किनकि धेरैजसो बलात्कारीहरु यिनै दलालहरुले बचाएर राखेका थिए। बलात्कारीहरू विरुद्ध कडा कानुन चाहिँ बनाउनै पर्छ।
2026-08-22 12:39:11
6
Su Zeyy :
justice for garima 😭
2026-08-22 13:48:50
0
2 lady's 👭❣️❣️ :
कानुन को किताब ठन्डा दिमाग ले पढनुस 🙏समय लाग्छ सारा नेपालीले साथ दिनु होस plz🙏🙏🙏
2026-08-22 16:56:14
1
Sima Karki :
Yes 🥰🥰absolutely right priyanka ♥️♥️♥️
2026-08-22 15:36:19
0
sumitralama307 :
बलात्कारजस्तो जघन्य अपराधमा दोषीलाई फाँसीको सजाय दिन नसकिने भए पनि अपराध दोहोरिन नदिन सरकारले कडा कानुनी व्यवस्था बनाउनुपर्छ कम्तीमा यस्ता अपराधमा दोषी ठहर भएकालाई कुनै पनि बहानामा सजाय छुट वा सहज रिहाइ नहुने गरी जीवनभर जेलमा राख्ने व्यवस्था गर्न सकिन्छ पीडितलाई न्याय र समाजलाई सुरक्षित बनाउन सरकारले कानुनलाई अझ कडाप्रभावकारी र कार्यान्वयनमुखी बनाउन आवश्यक छ
2026-08-22 16:17:17
1
anshu___ :
आज गरिमाकी आमाले आफ्नी छोरी गुमाइन् भने भोलि कुन आमाको काख रित्तिने हो?आज एउटा ३ वर्षकी नानी सुरक्षित छैन भने हामी छोरीहरू यो देशमा कसरी सुरक्षित भएर बाँच्ने?हामीले आफ्नै घर भित्र र बाहिर निस्कँदा हरेकपटक डराएर बाँच्नुपर्ने हो?💔
सरकार, तिमी अन्धो भयौ कि? बहिरो भयौ कि? देश रोइरहेको छ, एउटी आमाको काख रित्तिएको छ, एउटा सानी नानीको न्यायका लागि हजारौँ आवाज उठिरहेका छन्
अझै किन चुप छौ?😭💔
गरिमालाई न्याय चाहिन्छ।हरेक छोरीलाई सुरक्षा चाहिन्छ। दोषीलाई कडा भन्दा कडा कारबाही गर्नुपर्छ!!!!
अब मौनता होइन न्याय चाहिन्छ।❤️🩹⚖️🕊️#Wewantjustice
2026-08-22 15:23:38
3
Sujan Lawati :
ho yahi bela yati bela pani garna sakena vane purano rw naya sarkaar ma kehi farak dekhidaina..yahi ho balen sir 🙏🙏
2026-08-22 14:56:09
4
It's me Neer samal mongar 🇧🇹 :
chapter Ani huncha ho la
2026-08-22 13:20:49
1
Sita Khatiwada :
पढेर मात्र हुन्न दुख बुझेको चाइन्छ हामी सर्बहारालाइ
2026-08-22 16:14:09
1
saraswatibhandar56 :
अति नै भयो अहिले नै कडा नियम न आए कहिल्यै आउदैन हामी सारा नारीहरु आसाबादी छौ?
2026-08-22 16:11:22
1
Moktan :
Aba thaha hudai hola ta
2026-08-22 14:35:16
2
To see more videos from user @sutratvhd, please go to the Tikwm
homepage.