“Until justice is served, our voices will not be silenced. We demand justice for Garima. 🙏💔 A mother’s pain is beyond words… 😢”
2026-08-22 22:53:34
0
Prakash dralami magar :
सबै काम प्रधान मन्त्री ले आफै गर्ने भय किन चाईयो स्थानिय सरकार र पुलिस
2026-08-22 15:54:37
92
Royal kitchen And Home Decor :
मन्त्री घर घर पुग्दैन्न्न कानुन छ कानुन ले कारबाइ गर्छ
2026-08-22 14:07:36
120
Mausami darlami magar 11/15 :
सबैलाई प्रधानमन्त्री चाहिने ,कस्तो जनता, कस्ता पत्रकार स्थानीय निकाय छैन? प्रदेश सरकार के का लागि ,फेरि केन्द्र सरकारमा पुगेका सबै क्षेत्रका माननीय हरु सबका सब जनतालाई लुछेर खान गएका हरु।
2026-08-22 14:36:36
73
R P :
i think AI Is enabled in that number, receiver is AI
सबै ठाउँ मा प्रधानमन्त्री जानू पर्ने हो ? न्याय पाउनु पर्छ , दोषी लाई हदै सम्म को सजाए हुनु पर्छ !
2026-08-22 15:11:41
18
mahakalgodshiva :
सबैको कमेन्ट हेरेँ अचम्म लाग्यो। सामान्य घटना हो र यो शब्द लेख्दा अलिकति पनि महसुस नभएको। एउटा सानो ३ वर्षको दूधेबालिकाको आँखा निकालेको छ, जिब्रो छिया–छिया बनाएको बनाएको छ, अनुहार चिन्नै नसक्ने बनाएको छ, त्यसमै यत्रो सानो बालिकाको बलात्कार गरेको छ। अझै कमेन्टमा प्रधानमन्त्री सबैको घर–घर जाने भन्ने जस्तो शब्दले के भन्न खोजेको हो? प्रधानमन्त्रीको समर्थकहरू त यस्ता छैनन् पक्कै पनि विरोधी होलान् यस्तोसम्म लेखेर कमेन्ट गर्ने। यो सामान्य घटना होइन, कानुन संशोधन गरेर भए पनि हदैसम्मको सजाय दिनुपर्छ।
2026-08-22 15:55:40
9
Sharma Shiva :
सिमारामा होइन भाइ। यो प्रधानमन्त्री मुस्ताङ घुम्दै छ भाइ।
2026-08-22 15:07:26
7
deurupa🇳🇵 :
प्रधानमन्त्री नै किन जानू पर्ने रे?? यति हलुका पनि नसोच प्रधानमन्त्रीलाई
2026-08-22 16:21:02
4
Dharmendra singh :
हार्दिक श्रद्धासुमन! दोषीलाई कडा भन्दा कडा सजाय दिइयोस ।
2026-08-22 16:20:05
7
Karna Sunar Official :
justice for garima chaudhary😨😭
2026-08-22 14:31:14
6
Thaksss raja. :
pardhanmantri ghar gayara nnaya paune ho ra patrakar pani kasto sikaudaixan.
2026-08-23 01:36:57
0
munaadhikari281 :
निसब्द बनायो भगवान्😢
2026-08-22 16:28:30
0
नि_K_स :
मन छोयो पिडितले न्याय पाउनुपर्छ
2026-08-22 16:02:28
6
chandra dc basnet :
कस्तो आँसु आयो 😭😭😭
2026-08-22 16:29:09
1
private _life7898 :
जुन देशमा नारीको सुरक्षा छैन,
त्यही देशमा नारी दिवस मनाइन्छ। 💔🥺😭😭😭😭
2026-08-23 02:24:12
1
कृष्ण लम्साल (सेतोदारी🙏) :
प्रधानमन्त्री आउनी हो कि हजुर लाई न्याय दिनु हो हरेक को घर घर जान्न मिल्दैन वहाँ को सिकिउरिटी रिजन ले गर्दा है न्याय पाउनु हुन्छ ढुक्क हुनु🙏
2026-08-22 15:05:32
2
roshanhangbang :
पीडा र बिन्ती पोखदा पनी के कस्तो गर्नु सकिन्छ हुन्छ पछि phone गर्छु रे, यस्तो छ नेपाल सरकार
2026-08-22 14:27:00
4
p lal sth :
सिमारामा होइन भाइ। यो प्रधानमन्त्री मुस्ताङ घुम्दै छ भाइ।
2026-08-22 14:36:32
3
jeevan :
अहिलेको सरकार भन्दा ठूलो कानून छ अनि कानून कसको हातमा छ थाह छ होला नी,जुन अपराध घट्यो त्यो अत्यन्तै दर्दनाक थियो दोषी समाती सक्यो अब त्यस्तो घटना फेरि नघटोस त्यसको लागि सरकारलाई कडा कानून बनाउन को लागी सहयोग गरौं
2026-08-23 01:29:41
1
To see more videos from user @b_shaal11, please go to the Tikwm
homepage.