नेपाल सरकार अब त केही गर्न पर्यो कहिले न्याय पाउने 😥😥😥😥😥
2026-08-22 16:36:21
0
maya :
Justics for Garima😭😭😭😭
2026-08-22 16:33:46
0
AmriTa_Chand_Thakurii♥️✨ :
Mero mutu futtla jasto vayo🥺😭😭😭😭
2026-08-22 16:38:34
0
it's me sital :
ufff😭😭😭😭
2026-08-22 16:38:32
0
@shamis39 :
Kati runa asyoni parbhu hamrani xori xan kasari jogaune hola papi narpichasharu bata vane pir lagna lago
2026-08-22 16:37:56
0
Sùsmítâ..❤️ :
यति राम्रो शब्द भनौ तिमीले बहिनी कतिबेला आँखाबाट आँसु आयो थाहै भएन हे बालेन सरकार अपराधीलाई फाँसीको सजाय होस् अब अरु आमा तड्पिएर रुन नपरोस्। 😭😭😭
2026-08-22 16:34:52
0
रितिका सेन्चुरी ✝️❤️🛐 :
fasi ko sajaya hos😭😭
2026-08-22 16:34:26
0
bebichaudhary :
2026-08-22 16:35:40
0
manju timalsina💗 :
जिउँदो भएर पनि मरिस र जिन्दगी बाँच्नुपरेको छ हामी नारीहरूले खोइ कसलाई दोष दिउँ भगवान समय हो कि समाज के कारणले सरकार मोहन बसेको छ किन दोषीलाई फाँसीको सजाय दिन सक्दैन हरेक पटक निर्दोष छोरीहरू मात्रै मृत्युको शिकार हुन गइरहेका छन्। 😭😭😭
2026-08-22 16:38:31
0
Raaz Baniya :
डनहरुलाइ आत्मरक्षाका नाममा इन्काउन्टर गर्न सक्ने पुलिस जघन्य अपराध गरेको थाहा हुदाहुदै के हेरेर बस्छ इन्काउन्टर नगरेर ,,भोलि यहि घटना राज्यको नेतृत्व गर्ने ब्यक्ति अनि प्रशासनको माथिल्लो तहको कुनै ब्यक्तिकोमा पर्यो भने के तिमी चुप बस्न सक्छौ ?के यसरी नै मौन बस्न सक्छौ राज्य तिमी? होइन भने राम्रो शीत बोली नफुटेको यी अबोध बालिकाको के दोश थियो र यिनिमाथी यस्तो अन्याय हुन पर्ने ?सरकार चुप नबस सारा छोरी चेलिले निर्बाध हिड्डुल गर्न सक्ने र बाच्न पाउने अधिकारको सुनिश्चित गर ।
2026-08-22 16:34:34
0
Lila Sunar 💕 :
kada vanda kada karbahi hunu parxa paplai♥️
2026-08-22 16:36:00
0
To see more videos from user @durgadevirimal0, please go to the Tikwm
homepage.