सुदन गुरुङले एकदम राम्रो काम गर्नुभएको छ गरिमाको आमाबुवालाई अलिकति भएपनि मलमपट्टी लाउनुभएको छ। धन्यवाद
2026-08-22 15:03:58
270
kiyara Ragam❤️ :
justice for Garima Nanu 😭😭😭😭
2026-08-22 16:18:19
1
Areek❤️🩹 :
Acting matra hoin action pani chaiyo
2026-08-22 16:57:01
7
thokkar_waiba_ruska12 :
भित्तामा सजाइएको त्यो जुत्ताको फोटो ……🥺😣
2026-08-22 16:44:06
139
lama dewa :
:don't hate balen though he said themto meet . yes he is in travel but why does he go we don't know but for ourcountry good he goes to mustangfordevelopment their.dont spread hate guys.they give justice for them anyhow .
2026-08-22 17:08:59
2
✨️ :
justice for garima 🙏😭
2026-08-22 16:51:53
2
Uthkrisha kc :
बल्ल आश लागेको छ सुदन सर यो आसा निराशा न बनोस् ... 😭😭😭🙏🙏🙏🙏
2026-08-22 16:19:52
11
MaNजु :
एउतै आश अब सुदन गुरुङ को✋😪
2026-08-22 16:01:12
62
🕉️👣 :
“३ वर्षको नानी होस् वा २५ वर्षको युवती—उमेर जे भए पनि दोषीलाई कानुनअनुसार कडा कारबाही हुनुपर्छ। नागरिकको सुरक्षा गर्न नसक्ने हो भने हाम्रो देशमा जनताको मूल्य र सुरक्षाको अर्थ के रहन्छ? सरकार, पीडितलाई न्याय र दोषीलाई कानुनी कारबाही सुनिश्चित गर।”
2026-08-22 16:58:54
10
uttam rajbanshi :
sujan dailaie mnbat🙏🙏🙏🙏
2026-08-22 14:43:57
17
Kumar Rai :
सुदन भाई तपाई काम दामि छ मेरो नाम कुमार राई मोरड बाट तपाई काम शुकानाछ ल
2026-08-22 14:33:53
41
🇳🇵✿Ҩ፝֟፝n.ƝIᎡ𝖀.ᥫ᭡፝✿🇰🇼 :
justice for garima nanu 😭😭🙏🙏
2026-08-22 16:39:43
1
🎀Amrita magar🎀 :
😭😭😭अति भयो अब त कसरी सहनु म पनि एउटा छोरिको आमा हु हिजो आज यस्ता कुराहरु ले धेरै गाह्रो हुन्छ एक्लै घर छोडेर आफू काम मा जान गाह्रो भयो साथिहरु सङ्ग खेल्न जान्छु भन्दा एक छिन जाउ खेलेर आउ भनेर पठाउन गाह्रो भयो आफू घर आउदा आफ्नु बच्चा हुने होकि नाइ डार हुन्छ खेल्न गए गर न आउदा सम्म डर हुन्छ हरेक दिन कुन यस्तो हुदैछ के छोरी भएर जन्मिनु अपराध हो ।।मुटु फुट्ला जस्तो हुन्छ 😥😥😥😥😥😥plz किन यति पापी निर्दयी भएको छोरा मान्छे ।।😭😭😭😭 बलत्कारी हत्यारा लाइ फासी दे सरकार🥹😭😭😭
2026-08-22 15:38:24
20
ashmitakarki 110 :
ठूलो आशा लिएर आएका यी पीडित बाबाआमालाई न्याय दिनु सरकार🥺🥺
2026-08-22 16:54:32
5
Tika Bc Bayak :
पहिला को गृहमन्त्री चिनेको थिएँन अहिले को गृहमन्त्री जुन समस्या मा नि पुग्नु भयको छ
2026-08-22 16:21:30
8
engineer ko wife 1111111👷 :
सुदन गुरुङ हजुर भगवान हो।🙏🙏🙏♥️♥️
2026-08-22 17:25:55
1
🇳🇵🇳🇵Santosh🇸🇦 :
यतिको गृहमन्त्री हाम्रो नेपालले न कहिले पाएका थिए न भोलिका दिनमा नि पाउनेछन्
2026-08-22 17:10:52
1
Sita Pun Magar :
justice for garima nanu
2026-08-22 16:02:15
9
sanii💗🫶🤭 :
plz uha haru ko aasulai bujdinu hola 🙏🥺😢
2026-08-22 17:10:26
1
babin :
:भित्तामा सजाइएको त्यो जुत्ताको फोटो ……🥺😣
2026-08-22 17:18:13
2
Emptiness. :
कति दुःख लाग्यो बच्चाको न्याय को दोग्न आखिर नेताको दैलो मा नै जानु पर्यो है 🥺🥺🥺 पिडित को धैलो सम्म पुग्नेछ सकेनौ है 🥺🥺तर जसरी पनि नानीले न्याय पाउन पर्छ । नियम कडा गर सरकार 🙏🙏 नॅया आशा लिएका छौ
2026-08-22 17:06:54
1
mina 🧿 :
ठूलो आशा लिएर आएका यी पीडित बाबाआमालाई न्याय दिनु सरकार🙏
2026-08-22 17:15:41
1
Molly 🕉️ :
Kam garnu paro boler matra hunnnnnna k
2026-08-22 17:22:54
1
purnima bc :
गरिबको आवाज सुन्ने भनेकै हजुर मात्र हो सुदन जि जसरि भए पनि गरिमा नानुले न्याय पाउनुपर्छ हेरनुसन कसरि हजुर सग न्याय को भिख मागेको छन आफ्नो मुटु टुक्रा गुमाउनु पिढा कस्तो हुन्छ त्यो बाबा आमा लाई मात्र थाहा हुन्छ 😭😭😭
2026-08-22 17:24:35
2
To see more videos from user @gcsawnam, please go to the Tikwm
homepage.