जोसुकै भेटोस्। नेपाल बेच्नुभएन नदी बेच्नुभएन उद्योग बेच्नुभएन। जस्तै पहिलाको झोले बादीहरुले जसरी उद्योग बेच्नुभएन। नेपाल डेभलपको लागि भेट्छन् भने जोसुकैलाई भेट्नुस् बालेनजी। नेपाल नेपालै रहन्छ नेपाल जस्तो रहन्छ कुनै माइकल लालले नेपाल बेच्न सक्दैन ३ करोड नेपालीको साझा फूलबारी हो नेपाल जय नेपाल
2026-08-22 14:39:09
30
govinda pd shrestha :
त्यो भेटघाट को कार्यक्रम मिलाउने तपाईँनै हो अरे त, 😂
2026-08-22 16:29:19
9
premdhukdhukidhuk :
यदि अमेरिकी प्रतिनिधि भेटना मुस्ताङ गएकाे हाे भने याे नेपालकाे लागि अहित हुन सक्छ ।
2026-08-22 16:17:06
14
Jaya Bahadur Basnet :
जनता न्याय माग्न राेडमा। सासक मस्ति रिसाेडमा
2026-08-22 16:30:37
6
Takkar kaji Bista :
फुलको अँखा मा फुलै सन्सार काडाको आखामा काडै सन्सार
2026-08-22 15:50:40
7
Bikash Byanjankar :
कहाबाट छिरे नेपाल?
2026-08-22 15:18:29
3
Krishna Bashyal :
negative mind
2026-08-22 23:38:01
0
manju shrestha997 :
hawa kura na garuna hau
2026-08-23 00:45:14
0
Manjuchapagain :
Kati hawa afnai desh ghuna pani afnai janta le birodh garchan
2026-08-23 14:24:41
0
Dhan Bahadur Giri :
होकि जस्तो लाक्छ तर धेरै कुरा प्रतिशोध बोल्नु हुन्छ
बालेनजीले जोसुकैलाई भेट्नुस्, नेपाल बेच्नुहुन्न नदी, उद्योग र स्वाभिमान पनि बेच्नुहुन्न। विकासका लागि भेटघाटलाई हावादारी आरोप नबनाऊ। नेपाल ३ करोड नेपालीको साझा फूलबारी हो, कुनै माइकलालले बेच्न सक्दैन। जय नेपाल!
2026-08-22 16:47:13
2
santabasnet038 :
👍👍👍👍👍👍 सहि हो
2026-08-23 14:00:58
0
Nar bahadur Godar :
100000000% हो
2026-08-23 15:03:43
0
🇳🇵Koicha💖Pargacha🏹 :
देश बन्नु पर्यो जो सुकै भेटोस जय बालेन सरकार 🙏🙏
2026-08-22 16:57:45
1
Mohan Dhakal :
अमेरिकी तिब्बत सम्बन्धित रणनीतिक वार्ताकार र टीओबी संग छलफल?!?
2026-08-22 15:53:03
1
bharatbasnet392 :
हो
2026-08-23 04:21:31
0
Durga_Pant :
यसो कुनैपनि कुरा,घटना ,अवस्था ,परिस्थिति ,राजनैतिक कार्यक्रम ,वा अन्य कुनैपनी कार्यक्रम को बारेमा हाम्रो देशका नेताहरू ,बिज्ञहरु को विश्लेषण हेर्दा,सुन्दा मलाई के लाग्यो कि कसैले पनि सहि विश्लेषण गरेको देखिएन, खाली अर्कोले गरेको काम को नाकारात्मक टिप्पणी मात्रै गर्ने, म मात्रै यो देशमा जान्ने बुझ्ने हु भन्ने मानसिकता बाट माथी उठ्न नसकेका ब्यक्ति मात्रै देखे मैले, मेरो बुझाईमा कमजोरी हुन सक्छ ,यो मेरो ब्यक्तिगत बुझाई मात्रै हो ,धन्यवाद
2026-08-23 02:24:30
0
shanta khadka :
hota
2026-08-23 09:02:36
0
Sambhu Yogi2718 :
रास्वपाले देशको नामो निशाना मेटाउने भयो
2026-08-23 10:27:52
1
kamalbhadurchalau :
हुन सक्छ है किन कि प्रधानमन्त्री उतै बाट बनाए को हो भन्छन्
2026-08-23 06:04:46
0
dinesh :
hunsakchha
2026-08-23 03:14:37
0
Sher Bahadur Tamang :
होर।
2026-08-23 08:49:01
0
To see more videos from user @madhavghimire922, please go to the Tikwm
homepage.