@natee_pupu: เป็นคนอยู่ง่ายกินง่ายค่ะ🤧😌🫪 #jimmyyjp #sea_tawinan #จิมมี่ซี #jimmysea

PUPUSITA
PUPUSITA
Open In TikTok:
Region: TH
Saturday 22 August 2026 15:04:37 GMT
1323
153
3
1

Music

Download

Comments

user70524078619560
จันทร์สุดา แข็งขัน :
🥰🥰🥰
2026-08-22 15:17:10
2
p851005
💜🩵พีลูกรักระบบ🥑🌊🐾 :
พี่ดาราเลี้ยงเรามายังไงวะ เลี้ยงง่ายไม่พอ หวีดแรงมากไม่ได้กว่ามม.หาย ใครก็ได้ช่วยงั่มด้วย55555555555
2026-08-23 07:13:43
2
gartoon_channel
gartoon ^◞^ ⟡⟡ :
5555 ชอบเสียงกรีี๊ดดดด
2026-08-23 02:39:15
1
To see more videos from user @natee_pupu, please go to the Tikwm homepage.

Other Videos

घात गर्नेहरूलाई पनि खुशी मिलोस् मेरो खराब समयमा मेरो हात समातेर साथ दिनुको साटो, मेरो कमजोरीलाई मौका बनाएर घात गर्ने मान्छे हौ तिमी। सायद त्यो समय मेरो लागि निकै कठिन थियो, तर तिमीले दिएको चोटले मलाई मान्छे चिन्न सिकायो। आफ्नो भन्नेहरू नै पराइ बन्दा कस्तो हुँदो रहेछ, त्यो पीडा पनि मैले तिमीबाटै सिकेँ। तिमीले गरेको घातको गुनासो अब मसँग छैन। किनकि समयले सबैको हिसाब आफैँ गर्छ भन्ने विश्वास छ। मैले तिमीलाई नराम्रो चाहेको छैन, न त तिम्रो जीवनमा दुःख आओस् भन्ने कामना नै गरेको छु। बरु मनदेखि यही प्रार्थना गर्छु— तिमीलाई सधैँ खुशी मिलोस्, तिम्रो जीवनमा कहिल्यै दुःख नआओस्। तर कुनै दिन तिमी पनि खराब समयबाट गुज्रिँदा, तिमीले कसैलाई दिएको पीडा कस्तो हुँदो रहेछ भन्नेचाहिँ महसुस गर। मलाई घात गरेर तिमीले जित्यौ होला, तर मैले त्यो पीडा सहेर आफूलाई बलियो बनाउन सिकेँ। अब न त तिमीसँग कुनै अपेक्षा छ, न कुनै गुनासो। तिमी खुशी रहनू… म टाढैबाट तिम्रो खुशीको कामना गरिरहनेछु। किनकि घातको जवाफ घातले होइन, कहिलेकाहीँ मौन भएर पनि दिन सकिँदो रहेछ। 😢🙏 #🖌️शब्दको🎖️भन्डार🖌️🎖️🎸 #nepal_gajal_bachan🥇 #महाफिल_ #gajal_nepal #मुक्तक_शब्दकोभण्डार @अदृश्य कथा @अदृश्य मन

About