yeti ko ramailo hunxa vane ta m pni mato tira lagnu paryo ab🤣🤣🤣🤣
2026-08-22 22:36:28
0
lekhrathapa :
😁😁😁😁 omg
2026-08-22 19:26:12
0
GÂgan Magar :
2026-08-22 18:03:27
4
KALE🤠 :
देश हैन सिक बनाउदै छ साझको लागि हात काहा हालेको छ क्यामेरा देखे पछि हात निकाल्यो😁😁
2026-08-22 17:43:24
1
Ka-la Limbu :
😂😁Uhum varm xarnu pni auta tarika hunxa ni yaar ati gar char chi ngar hami poplic le dekhi ra xau kasaile vani rakhnu pardhaina la
2026-08-30 07:14:36
0
Yougal_bista :
हर्के, देश विपत्तिमा छ, जनता पीडामा छन्—तर तिमीलाई चाहिँ यही दुःखभित्र आफ्नो राजनीति चम्काउने मौका देखिएको जस्तो छ। सरकारको विरोध गर्नु अधिकार हो, तर हरेक कुरामा आफू मात्रै सही र अरू सबै गलत देखाएर जनताको माझ भाषण छाँट्दै हिँड्नु समाधान होइन।
देशलाई अहिले भाषणको हिरो होइन, विपद्मा हात बढाउने मान्छे चाहिएको छ। सरकार गलत छ भने प्रमाणसहित खबरदारी गर, तर आफूले के सहयोग गर्यौ भनेर पनि जनतालाई देखाऊ।
आलोचना गर्न सजिलो छ, जिम्मेवारी उठाउन गाह्रो छ।
मञ्चमा ठूलो कुरा गर्नुभन्दा मैदानमा उत्रेर एउटा काम गरेर देखाऊ—त्यसपछि जनताले आफैं फैसला गर्नेछन्, को सही र को केवल भाषणबाज हो। 🇳🇵
2026-08-30 17:03:11
0
Hitte Tamu :
kt dekhepaxi harke
2026-08-27 15:55:31
0
❤️_yashoda_❤️ :
कुशासन पार्टीको गुरु र चेलाको पारा मिल्यो मिल्यो।
2026-08-23 04:55:08
1
Sabina Noreen :
Ali gahiro parera puridinu paryo
2026-08-29 11:20:12
0
Puja🕉️ :
Kasle banyo yo harke lai
2026-08-29 10:49:55
0
H^$T^- B^H^du® 🇳🇵💞🇦🇪 :
dhimki cheu umrela hai 😀🤣
2026-08-22 17:45:53
0
To see more videos from user @silentkiller6.9, please go to the Tikwm
homepage.