@youthsofbirgunj: गरिमाको परिवारसँगको छलफलमा गृहमन्त्री सुधन गुरुङसँगै कानुनमन्त्री सोबिता गौतम, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सिता वादी, कृषि मन्त्री गिता चौधरी र सांसद रहवर अन्सारी सहभागी भएका छन्।

Y.O.B
Y.O.B
Open In TikTok:
Region: NP
Saturday 22 August 2026 17:24:52 GMT
642737
95251
1361
2310

Music

Download

Comments

mustak_sheikh07
Dilshan_07 🧑‍⚕️🩺 :
Hamro home minister jiyu 🙏🥺
2026-08-22 17:55:52
458
prashannakoirala94
Charwak :
He is an actor not a politician
2026-08-23 02:08:52
19
g_one.ydv
आनन्द बाबु❤️❤️❤️ :
कस्तो सोझो छ है हाम्रो गृहमन्त्री जि
2026-08-22 17:59:29
906
abdul__shah
ïts __mê__këyã__🤔 :
solut x hamro sudan gurung sir lai🥰💐💕
2026-08-23 03:19:28
1
rajan00553
Rajan0055 :
Hamro home minister juu 🙏🏻🫡
2026-08-22 17:43:13
104
indrabahadurramja0
Indra Ramjali77 :
यो सरकारको आश नगर्दा हुन्छ इनी हरु सब नाटकी टिम हुन्
2026-08-23 01:34:44
50
jhakegurung
Jhake Gurung :
अहिले देश न बने कहिले बन्दैन सुदन जी र बालेन जी जस्तो नेता पछि न आउने छ न त पाउने छौं।सबै मिली उहाँ हरु लाई सपोर्ट गरौं।
2026-08-23 00:35:16
173
poojamandal401
Pooza mandal. 😘 :
Best home minister in Nepal 🥰
2026-08-23 08:10:04
4
madanydv445
Madan🇳🇵💕🇰🇼 :
kaha bat pawx yesto manxex ♥️♥️
2026-08-22 18:54:22
2
chinyeau.ki.birsiyeau
Mr. SM :
In my intire life, i saw first time a politician sitting on the floor, and normal people sitting on sofa in front of him and he is also giving respect to them. 🥺🥺
2026-08-23 04:51:43
1
sahdhiru
sahdhiru :
Sansar ma dakhe ko thiyan Hamro Nepal ko home ministry
2026-08-22 18:06:51
97
kabircool27
kabircool27 :
H .minister 🥰 solute xa
2026-08-22 17:58:02
2
xinarlaikawaaa
💫𝐊𝐫𝐢𝐬𝐡𝐧𝐚😎 :
hamro home minister sir ji kati sojo 🙏💗
2026-08-23 01:09:29
1
uniksafal
A :
जनताको सरकार जनतासग झुकेर सम्मान गर्छ 🙏🙏🙏💕
2026-08-23 00:49:10
117
rupeshyadav1008
🍁𝓡𝓾𝓹𝓮𝓼𝓱🔥𝓨𝓪𝓭𝓪𝓿🕉️ :
आम जनतालाई सोफामा बसाएर आफू भुइँमा बस्ने हाम्रो देश को भगवान जस्तो गृहमन्त्री❤️❤️❤️❤️love u brother'
2026-08-23 07:53:39
12
anjelkumar522paswan
🇳🇵P-@-$-w-@N🇳🇵 :
माननीय गृहमन्त्री ज्यू, ३ वर्षीया अबोध बालिका गरिमा चौधरीको हत्याका पीडित आमाबुवालाई भेटेर तपाईंले जुन आदर, सम्मान र समवेदना प्रकट गर्नुभयो, त्यसका लागि हृदयदेखि धन्यवाद। एक अभिभावकको रूपमा तपाईंको यो संवेदनशील र आदरणीय व्यवहारले दुःखी परिवारलाई ठूलो सान्त्वना दिएको छ। तर, गरिमामाथि जुन पिशाचा प्रवृत्ति देखाउँदै अत्याचार गरियो, त्यसले सारा देशको रगत उमालेको छ। अब देशका यी दुवै दरिंदा हत्याराहरूलाई कुनै पनि हालतमा छुट दिनु हुँदैन। हामी तपाईंको नेतृत्वमा ती पापीहरूलाई छिटोभन्दा छिटो फाँसीको सजाय दिइएको हेर्न चाहन्छौं। हामीलाई विश्वास छ, तपाईंले यी दरिंदाहरूलाई उम्कन दिनुहुन्न। गरिमालाई न्याय मिलोस्!
2026-08-23 01:04:32
26
shanjibpariyar0
🌹Shanjib pariyar.🌹 :
सुदन जस्तो गृहमन्त्री न कहिले नेपाल ले पाऐको थियो न फेरि पाउनेछ he is our hero.जनताको सरकार हो नि त।
2026-08-23 01:35:36
13
shambhukumardas171
Shambhu kumar das :
दाेसी लाई हदै सम्म काे कारबाहि हुनुपर्छ?
2026-08-23 03:28:16
8
..abbc0
swikriti 𐙚 :
गरिमाको मात्रै सालिक? सरकार अब अझै धेरै सालिक बनाउन तयार भएर बस्दा हुन्छ। तर सालिक बनाएर मात्रै अब भविष्यमा कुनै पनि छोरी, दिदीबहिनी, आमा, भाउजू सुरक्षित हुन्छन् भन्ने के ग्यारेन्टी छ? गरिमाको परिवारले आफ्नो छोरी गुमाउनुभयो। हामी छोरी मान्छेहरू आज पनि आशंकामै छौँ। भोलि हाम्रो परिवारले पनि सालिकसँग मनाउनु नपरोस्। त्यतिबेला के गर्नुहुन्छ? हामीलाई सालिक होइन, सुरक्षित समाज चाहिएको हो। न्याय चाहिएको हो। छोरीहरू बाँच्न पाउने अधिकार चाहिएको हो। सालिक बनाउनेभन्दा पहिले यस्तो समाज बनाऔँ, जहाँ फेरि कसैको छोरीको सालिक बनाउन नपरोस्।
2026-08-23 03:31:30
8
ramdulardas3
Ramdular :
salute sudhan sir
2026-08-22 18:02:44
7
babu45073
bivek Singh ❤️🔥 :
justice for Garima Nanu 🥹
2026-08-22 17:55:58
24
madhu.rae1
madhuu sampangg (magar)☘️🧿🌟✨ :
#justice for this all innocent naniharu#🙏🙏🙏🙏🙏🥲🥲🥲
2026-08-22 20:42:44
12
birjukathayat
Bijaya kathayat1998 🇲🇾 :
Video nabayara pani kura garinxa 😂
2026-08-22 23:12:50
3
rohitmagar033
sulululu :
yesta xhan sarkar ma K garnu kam 0 ho
2026-08-23 02:09:31
2
To see more videos from user @youthsofbirgunj, please go to the Tikwm homepage.

Other Videos


About