@blastnewsdamak: गरिमा चौधरीको परिवार र सरकार बीच ३ बुँदे सहमति: के के भए त सहमति ? पुरा भिडियो हेर्नुहोस्। बारा जिल्लाको जितपुर सिमरा उपमहानगरपालिका–१ की ३ वर्षीया बालिका गरिमा चौधरीमाथि भएको जघन्य अपराधको घटनालाई लिएर नेपाल सरकार र पीडित परिवारबिच गृह मन्त्रालयमा शनिबार मध्यराति सम्म बसेको लामो छलफलबाट ३ बुँदे सहमति भएको हो। #highlights #followerseveryone #BlastNews #simaraandolan #GarimaChaudhary #sudangurung
जनता आफै सचेत हुनुपर्छ अब किनभने सरकार गिराउन एमाले कांग्रेस माओवादी ईनीहरूले जस्तो सुकै घटिया हर्कत गर्न पनि पछी पर्दैन।त्यसैले आफ्नो परिवारको ख्याल राख्नु,आफ्नो बाबु नानीको ख्याल राख्नु।
2026-08-23 03:47:10
5
Benji oli :
Good job
2026-08-23 04:12:44
0
Debal 💘 Ranjana :
very good jay Sudan guru jay balen Sarkar 🙏
2026-08-23 03:05:25
2
Ponilal Sah :
🌹🌹🌹
2026-08-23 04:39:38
0
Lisa Fullta :
😭😭😭👍👍
2026-08-23 04:48:15
0
𝑵𝒂ᴿᴱ𝒔𝒉 ᵀᴴ𝒂𝒎ᴱᴱ :
good
2026-08-23 02:12:22
0
hari :
2026-08-23 02:54:38
0
Jahur Alam :
justice for garima Chaudhary 😭😭😭
2026-08-23 05:13:31
0
sunil chaudhary :
good 👍👍👍👍
2026-08-23 03:24:39
0
daniel-123 :
Jaya ho Sudan sir
2026-08-23 04:56:22
0
user9218728111652 :
right 👍👍👍.🙏🙏🙏
2026-08-23 01:20:06
0
👸महारानी🙏👑 :
जबसम्म कानुनमा बलत्कारीलाई मृत्युद्ण्ड्को सजाय लेखिदैन फेरि पनि यस्तो घटना घाटिरह्न्छ ।
2026-08-23 03:41:03
0
Ramjee Thapa magar :
मान्छेहरुले नबुझेको होकी बुझ्नै नचाहेको हो नयाँ संविधान संशोधन गर्दा पनि मृत्युदणड दिन नमिल्ने गरेर सहमती गरेको छ भने पछी पनि नबुझ्ने जनता लाई के भन्नु हुन्छ ।
2026-08-23 04:45:49
0
susant olichetri :
गृहमन्त्रि ज्यु भुई मा बसेको देखाएर मिडियाबाजी गरेर जनता को मन जितिन्छ भन्ने नसोच्नुस सक्नु हुन्छ भने कुर्सी मै बसेर न्याय दिनुस।।
2026-08-23 04:08:28
0
Madhu :
गरिमा चौधरीको न्यायका लागि सुजन गुरुङ कुनै पार्टीको भावना नबोकी, निष्पक्ष रूपमा आवाज उठाइरहनुभएकोमा धन्यवाद। दोषी जोसुकै भए पनि कानुनअनुसार कडा कारबाही र न्याय हुनैपर्छ। गरिमा चौधरीका भाइ सुजन गुरुङलाई धैर्य र शक्ति मिलोस्। 🙏🙏
2026-08-23 03:42:12
0
💗🙆 :
right
2026-08-23 03:10:59
0
Suresh Chaudhary :
good
2026-08-23 03:05:41
0
laxmi gole🇳🇵🇧🇭🇧🇭🇧🇭🇧🇭 :
2026-08-23 01:42:11
0
कोपिला कार्की(राणा) :
जय होस
2026-08-23 03:32:04
0
Rajkumar🙏 :
मेराे बुझाईमा परिवारले धाेका दियाे
2026-08-23 05:09:48
0
Tilak Bahadur :
गुट जये
2026-08-22 23:37:46
0
rama aryal :
@rama aryal:भुइँमा बसेर जनतालाई भ्रममा राखेर नाटक गर्नुभन्दा कानुन कडा बनाएदेखि हाम्रा छोराछोरी सुरक्षित हुन्थे। सायद सक्नुहुन्छ भने अपराधीलाई फाँसीको सजाय दिने कानुन बनाउनुस्। श्री सुदन गुरुङ गृहमन्त्री ज्यू🙏🙏🙏🙏
2026-08-23 08:02:43
0
Basant Mainali :
अब पुराना दले हरु ले
त सुधन भुईमा बसेर त
नाटक गरेको भन्न बेर
लाउदैन्न,,,
2026-08-23 03:33:45
0
💘🧿➳❥ℳMy•⨳•ЅᏆℋᎯ❣️❣️ :
sahamati chai k kurama vayo mirtu danda ko sajaye hunu parxa vaner 😳
2026-08-23 06:25:39
0
To see more videos from user @blastnewsdamak, please go to the Tikwm
homepage.