@samaya202: बलात्कार पछि विभत्स तरिकाले हत्या गरिएका बालिका गरिमा चौधरी को न्याय को लडाई लड्दै गृह मन्त्री सुदन गुरुङ्ग भेट्न काठमाण्डौ पुगेका गरिमा नानु को बुवाले मध्यरातमा गृह मन्त्री सुदन गुरुङ्ग ले आफू लाई न्याय दिएको र आफुहरु खुसी भएको कुरा व्यक्त गरेका छन #tik_tok_ #foryoupagе #goviral #myvideo #support_me
नयाँ कानुन बन्न एकदमै जरुरी छ,नभए फेरि यस्ता घटनाहरु दिनहुँ घटिनै रहन्छन्,😭
2026-08-23 04:32:12
2
😺ℂℍ𝔸ℕ𝔾𝔹𝔸💐💗 :
2026-08-23 06:34:02
0
bagdashnanu111 :
खै के भन्नु😔यक बच्चा ले आफ्नो ज्यान गुमाइन,आमा बुवाले आफ्नो सन्तान😢बाचुन्जेल पलपल आफ्नो सन्तान को बियोग मा बाच्नु पर्यो😔😭😭😭😭😭😭😭
2026-08-23 04:48:39
1
ghimire ko xori :
Aru j sukai hos fasi hunai prxa hatyaralai🙏🙏🙏
2026-08-23 03:42:52
1
saraswati_chy3 :
ल ल भाइ के गर्ने त ,न हुनुपर्ने घटना घट्यो त्यो त जिन्दगीमा बिर्सने कुरा होइन।तर पनि आफू बाच्न को लागि पनि कुनैकुनै कुरा त्याग्नु पर्छ।भाइ र बुनु लाई सहने शक्ति भगवान ले दिउन!
2026-08-22 23:45:06
3
chaudhary bijay :
jhukyaunu bho nepal sarkar le
2026-08-22 23:07:22
1
kanxi :
khusi xau vannu vanda pani tpi le baru hami le nyaya payeka xau vannu uchit hunx hola hai daju kin ki koi xori xora marda khusi hoindain baru nyaya payeka xau vannu ramro ho
2026-08-23 00:12:46
2
Laxmi Chapagain :
❤️❤️❤️
2026-08-23 05:55:20
0
Romila Rai :
ho hjr
2026-08-23 05:37:42
0
Sarita Dhungana123 :
न्याय भन्या कस्तो पाउनु भो अपराधीलाई सजाय हुनपर्यो देशको ढुकुटी मात्रै रित्याएर चाहिँ हुँदैन है देशको ढुकुटी रित्याएर न्याय पाउने भन्ने चाहिँ हुँदैन त्यो गणेश नेपालीलाई जस्तै सहित घोषणा गर्ने सालिक बनाउने उसका सारा परिवारलाई जीवनभर पाल्ने सरकारले त्यो चाहिँ न्याय मानिँदैन। किन भन्दा अपराधीलाई सजाय दिनु चाहिँ न्याय हो है मैले बुझे अनुसार
2026-08-23 00:53:37
1
binitaadhikari121 :
bichara Vai Jaye hos
2026-08-23 04:50:29
0
RB Mamata :
खै के कुरामा सहमत हुनु भयो छोरी भन्दा के कुरा ठुलो रहेछ र उहाँलाई खुलाएर भनेपनि हुनेथियो
सरकारतिर मेरो एउटा विनम्र अनुरोध छ—एकपटक आफूलाई त्यो बुवाको ठाउँमा राखेर सोचिदिनुहोस्। त्यो छोरी कसैकी भए पनि, अन्ततः उनी कसैकी छोरी हुन्।
छोरीमाथि अन्याय हुँदा बुवाआमाको मन कति दुख्छ भन्ने कुरा बुझ्न आवश्यक छ। कुनै पनि छोरीलाई अपमान हुने, उसको पीडालाई हल्का बनाउने वा उसको सम्मानमा चोट पुग्ने कुरा कसैले पनि गर्नु हुँदैन।
हामी कुनै व्यक्ति विशेषको पक्षमा मात्र होइनौँ। हामी हरेक छोरीको न्याय, सुरक्षा र सम्मानको पक्षमा छौँ। मन्त्री होस्, नेता होस् वा साधारण नागरिक—छोरीको पीडालाई संवेदनशील भएर बुझ्नु सबैको जिम्मेवारी हो।
त्यसैले सरकारसँग मेरो अनुरोध छ—कृपया एकपटक बुवाको मनले सोचिदिनुहोस्। आफ्नै छोरी सम्झेर सोचिदिनुहोस्। अनि यस्तो अन्याय फेरि कुनै छोरीले भोग्न नपरोस् भनेर कडा कदम चालिदिनुहोस्।
छोरी कसैकी भए पनि, छोरी त छोरी नै हुन्। उनको सम्मान र न्यायमा कुनै सम्झौता हुनु हुँदैन।
2026-08-23 03:00:10
0
binamshaha :
ke apradilai fasi hunxat
2026-08-23 00:52:24
0
Pūjâ Bàñtâwä Rãî :
हैन के हो त हप्ता दिनभित्र बसेपछि चाहिँ दोषीलाई मृत्युदण्डै हुन्छ त
2026-08-23 00:48:31
0
Scorpion 🦂❤️😘🫶 :
Justice paunw paryo garima le😭😭😭🙏
2026-08-23 00:19:21
2
𝐌𝐑.𝐓𝐚𝐦𝐚𝐧𝐠 :
दवाबमा बोले झै लाग्यो😣
2026-08-22 22:58:48
2
💏 :
aba fasi dinxa tw
2026-08-23 03:12:59
0
Parbeti_Giri92 :
खूसीत के थियो र भाई खूसीत पिचास दानबहरूल् लूटी सक्यो सबै थोक भन्दापनि त्यो सैतॉनहरुलाई मिर्त्यू सजायहूनु पर्यो फेरी हॉम्रो १-२-३बर्सको छोरीहरू बलतकार हूना भयना 😭😭😭😭😭 मत जब सम्मायी हत्याराहरूको फॉसीको सजाय हूदैना तबसम्मा खूसी हूदीना भने तपाई यऊटा बाऊ भयर अहीले नै कसरी खूसीहुनू भयो
2026-08-23 04:01:36
0
DÌPPÙ :
त्यो शरीर को रगत उम्लेको देखेको छौं कति अभागी आमा बुवा रहेछौ तीन वर्ष को छोरी को रेप भयो जे भयो यो संसार यस्तै छ जस्तो आस गरे नी उही हो तपाईं हरु लाई सधैं भगवान ले रक्षा गरून् 😳😳😳
2026-08-23 00:53:29
0
Sumita Magar :
😭😭😭
2026-08-23 03:37:45
1
Damanta :
❤️❤️❤️❤️❤️❤️
2026-08-23 01:11:11
2
To see more videos from user @samaya202, please go to the Tikwm
homepage.