@sirjanatamang809: माया उमेरले होइन, मनले मापन हुन्छ ❤️ मेरो श्रीमान् मभन्दा उमेरले केही ठूलो हुनुहुन्छ, तर हाम्रो मायामा उमेर कहिल्यै बाधा बनेन। अरू मानिसहरूले जे भने पनि, हाम्रो सम्बन्धको साँचो हामी दुईलाई मात्र थाहा छ। उमेरको अन्तर देख्नेहरूले हाम्रो माया, समझदारी र एक-अर्काप्रतिको सम्मान देख्न सकेनन् भने पनि मलाई कुनै गुनासो छैन। किनकि जीवन अरूले भनेको अनुसार होइन, आफूले रोजेको मान्छेसँग खुसी भएर बाँच्ने हो। ❤️ हाम्रो माया साँचो छ भने अरूको कुरा केवल आवाज मात्र हो। मेरो मान्छे, मेरो खुसी, मेरो संसार। 🥰❤️ #####longdistancerelationship #plymt🥀 #newtrend #viralvideo #@Birendra♥️Sirju