@bipana665: थुक्क हाम्रो देश थुक्क हाम्रो देशको कानुन हामी गरिबको लागि त कानुन पनि हुँदैन। हाम्रो छोरीहरू कसरी सुरक्षित राख्ने अब साना नाबालिकामाथि यस्तो अत्याचार गर्ने त्यस्ता पापीलाई फाँसीको सजाय दिनुपर्छ। साँच्चिकै नयाँ कानुन बनेको हो भनेपछि नत्र सबै उस्तै हुन् भन्ने बुझिनेछ। र अर्को चोटी भोट कसैले पनि पाउँदैन। यो नानीले न्याय पाएन भनेपछि कसैलाई पनि भोट हाल्दैन😭😭😭🙏🙏😭#जयकुलदेवता🙏🏻🙏🏻l #जयमातारानि🙏🛕 @S.K.D @चन्द माहारानि साजना @सेरनी🐅❣️ @MaनिSHa♥️ @Sa_pu__58_🎀💎 @칼리 🙃❤🥋