@सरु मगर 🍃:🫂:यो प्रेम भन्ने कुरा पनि अचम्मकै रहेछ है…
आफूले जिन्दगीमा केही गर्न नसकेको मान्छेले,
कसैको जिन्दगीमा आएर
उसले बनाएको सबै कुरा नै बरबाद गरिदिन्छ।
सायद प्रेम सधैँ जोड्नका लागि हुँदैन रहेछ,
कहिलेकाहीँ गलत मान्छेसँग परेको प्रेमले
सफल जिन्दगीलाई पनि असफल बनाइदिँदो रहेछ। 🥀
2026-08-28 17:51:03
0
Tulashi Basanet :
aaha
2026-08-26 23:40:13
0
annu.yonjan :
nice
2026-08-27 07:54:23
0
sarika magar :
wow aayo aba kada video maya💃💃🙏❤️
2026-08-28 17:39:28
0
To see more videos from user @ka.mla01, please go to the Tikwm
homepage.