@suryabashyal015: काठमाडौँमा छोराको ह'त्या भएको खबर सुनेलगत्तै दाङमा आमाको मृ'त्यु भएपछि रोजगारीका लागि मलेसियामा रहेका बुवा रोमहर्श कालाथोकीमाथि एकैपटक ठूलो ब'ज्रपात परेको छ। काठमाडौँको शंखमूलस्थित होस्टलमा बस्दै आएका २२ वर्षीय छोरा वसन्तको वि'भत्स ह'त्या'को खबर पाएपछि घोराहीस्थित घरमा रहेकी ३८ वर्षीया आमा बिना कालाथोकीले ज्या'न गु'माएकी हुन्। परिवारको खर्च धान्न विदेशिएका रोमहर्श छोरा र पत्नी दुवै गु'माएपछि मलेसियाबाट स्वदेश फर्किंदै छन्। घरमा अहिले ११ वर्षका कान्छा छोरा एक्लै परेका छन्।
आमको मिर्तु छोरा लाई सुनाइदिनु तर छोरा को मिर्तु आमालाइ नसुनाइ दिनु ।त्यसै भनेको कहाँ होर।हे भगवान सरै दुखद्😭😭😭😭😭😭
2026-08-23 06:14:35
85
बिनिता ❤️🌼 :
छाेराछाेरीकाे माया कति हुन्छ भनेर त एउटि आमालाई मात्र थाहा हुन्छ😥😥
2026-08-23 05:39:08
163
Gitu Thapaliya :
oh my god so sad 😭😭😭😭
2026-08-23 17:25:38
0
shristi❤️ :
maely pyt vitr baat nii auta xora gumauda t ma din rat royakii xu jan tytro xoro gumauda tini aama ly kasri sahnu kin hola manxy marn t kamila marya jii hun lagyo xora xan xori xan vanyar dhuk ly basn nii napaenii din aayo xori batkirt vayar marxan xora hatya vayar marxan 😭😭😭😭
2026-08-23 16:04:12
0
sushilakarki805 :
honi bachaley bujidana
2026-08-23 14:42:21
0
sanu❤❤ :
k k sunu parxa so sad🕉🙏🏻😭😭😭😭
2026-08-23 09:03:59
0
saru..❤️😗 :
छिमेकी दिदी र बाबु हार्दिक श्रद्धाञ्जली 😭😭😭
2026-08-23 06:06:04
16
B💝D :
छाेराछारी काे माया कति हुन्छ भन्ने त एउटी आमा लाई मात्र थाहा हुन्छ हजुर।
2026-08-23 06:13:06
25
sankarkarkidoli28 :
हाम्रो नेपालमा बलत्कारी र ज्यानमारालाई फाँसीको ब्यबस्था गरिनुपर्छ सरकार🙏🙏🙏🙏
2026-08-23 05:14:59
39
Nirmala A Magar :
He vagwan 😥
2026-08-23 15:57:57
0
Sumi Gyawali Ghimire :
he vagwan 😭😭😭😭😭😭😭
2026-08-23 15:43:26
0
mina❤️ :
यस्तो बज्रपात त कसैलाई पनि नपरोस् 😥😥😥
2026-08-23 06:01:28
7
Roma bhattarai :
कठै आमा छोराछोरी बिना बाचन कति गाह्रो छ कसैका छोराछोरीलाई मोरेको सूनन नपरोस भगवान
2026-08-23 04:53:28
10
Keshav Kharel :
सार्है दुखद खबर।
2026-08-23 05:04:36
10
Sanu sharma :
छाेराछाेरीकाे माया कति हुन्छ भनेर त एउटि आमालाई मात्र थाहा हुन्छ😥😥
2026-08-23 06:28:43
4
Humkala Bista :
सारै दु:खद खबर्😭😭
2026-08-23 05:29:13
3
bhagawati :
:चिनेको त छैन तर पनि छाेरा छाेरि काे लागि यक असल अामा ले अाफ्नै ज्यान त्याग गर्न पनि पछाडि हट्दिनन याे अबस्थामा कुनै अामा लाई पुग्न नपाेस प्र भु 😭😭😭😭😭😭😭😭
चिनेको त छैन तर पनि छाेरा छाेरि काे लागि यक असल अामा ले अाफ्नै ज्यान त्याग गर्न पनि पछाडि हट्दिनन याे अबस्थामा कुनै अामा लाई पुग्न नपाेस प्र भु 😭😭😭😭😭😭😭😭
2026-08-23 05:19:31
10
Shobi Khanal :
बच्चाकै लागि त अनेकपिडा सहेर बाँचेका हामी आमाहरु बच्चा नै नरहेपछि कसरी बाँच्नु 😭😭
2026-08-23 07:31:11
12
Parbati :
छाेराछाेरीकाे माया कति हुन्छ भनेर त एउटि आमालाई मात्र थाहा हुन्छ😥😥
2026-08-23 07:23:17
3
Mira khadka🧿👩💻👩🏼⚕️💉 :
हे भगवान 🙏 दिनप्रतिदिन किन यस्तो भइरहेको छ?
आमाबुबालाई कति पीडा हुन्छ होला, सम्झिँदा त हाम्रो पनि मुटु काम्छ। 💔
अब केही नराम्रो देख्न र सुन्न नपरोस् भगवान। 🙏
सबैका आमाबुबा र परिवारलाई सुख, शान्ति र सुरक्षित जीवन प्रदान गरिदिनुहोस्। ❤️🙏
2026-08-23 09:01:22
1
AnjuKarki_ :
कसरी सहन सक्नु एउटी आमाले सन्सारको सबै दुख सहन सक्छिन आफ्नो सन्तानको पीडा सहन सक्दिनन
2026-08-23 05:54:45
1
rama pokheral :
हैन बालेन सरकार अब अति बडा चार धेरै भयो है
2026-08-23 05:44:24
1
सीता श्रेष्ठ :
यस्तो सहनै नसक्ने पिडा नदेउ भगवान् ,दिने पनि तिमी लिने पनि तिमी भनेर चित्त बुझाईरहदां त्यति सारै निर्दयी पनि नबन्नु तिमी
2026-08-23 05:28:45
4
To see more videos from user @suryabashyal015, please go to the Tikwm
homepage.