@sudurpashchimupdate: ३ वर्षे बालिका गरिमा चौधरीको ब!लात्कार पछि ह!त्या को बदलामा सरकारले ती नानीको सालिक बनाई दिने सम्झाैता गरेकोे छ 😢 सरकारको यो निर्णय प्रति तपाई कति सन्तुष्ट हुनु हुन्छ...??? आफ्नो बिचार कमेन्टमा लेख्नुहोला धन्यबाद 🙏
निशब्द छु बोल्यो भने नराम्रो हुन्छु सालिक बनाएर मात्रै हुदैन हामी छोरीको सुरक्षाको ग्यारेन्टी हुनु पर्छ बलत्कारी लाई आजिवन जेलमा राख्नु पर्यो यहा नत २ वर्षका नाबालिका नत ६५ बर्षे हजुर आमा कोहिनी सुरक्षित छैनन् 😭😭😭😭😭😭😭😭
2026-08-23 14:48:30
22
its.me.smarika🫶❤️ :
के सालिक बनाएर नानि काे आत्माले शान्ति पाउछ र ?
फासिकाे सजाय दे सरकार अपराधीलाई😭😭😭😭🙏🙏🙏
निशब्द छु बोल्यो भने नराम्रो हुन्छु सालिक बनाएर मात्रै हुदैन हामी छोरीको सुरक्षाको ग्यारेन्टी हुनु पर्छ बलतकारीलाई आजिवन जेलमा राख्नु पर्यो याहा नत २ वर्षका नाबालिका नत ६५ बर्षे हजुर आमा कोहिनी सुरक्षित छैनन् ।
2026-08-23 13:53:39
10
Hawaagitaa :
एउटा दानबरुपी अपराधीलाई फासीको सजाय दे सरकार कति छोरीको सालिक बनाउस सालिक बनाउदैमा छोरी सुरक्षित हुदिन घटना दिनहु बढ्दै गाको छ जबसम्म नेपालमा फासीको सजाय हुदैन तब सम्म यस्ता घटना बढिरहन्छ बिन्ती छ सरकार आउने सबिघान दिबसको दिन बलात्कार जस्ता जगन्य अपराध गर्नेको लागि फासीको सजाय लेखियोस 😭😭😭😭😭😭😭😭😭🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
2026-08-23 15:21:06
9
माेतिसरा पुन मगर :
नानि तिम्रो आत्माले शान्ति पाओस् 😭😭😭😭
2026-08-24 03:55:24
0
Pregson Mom❣️💫 🌹🙏 :
कठै फुल्नै नपाई कोपिलामा झारी दिए पापी अपराधीले यसरी छोरीहरु कहिले सम्म मर्नु पर्ने हो 😭😭😭🥹
2026-08-24 03:47:11
1
Samjhana Chettri :
Sarkar hamilai salik hoin hamilai nari surxa chahiyko ho 🥺🥺 jab nari noii na rahe paxi salik kin chahiyo dherai nari haru balkar ko sikar vayr aafno jiyan ghumayka xan ra voli hami mathi pani hun sakxa sab kohile salik banayr hunxa hami lai niyahe chahidain bichara sano nanile jiyan gumay ko mero salik banaun vaner ho piz sarkar hami nari lai salik hoin hamilai ta mahila surxa chahiyko ho apradhi lai fasi hos sarkar 🥺🥺
2026-08-23 18:01:22
1
💓gor💔खाली❣️naनि💗 :
❤️के सालिक बनाएर नानि काे आत्माले शान्ति पाउछ र ?
फासिकाे सजाय दे सरकार अपराधीलाई😭😭😭😭🙏🙏🙏
2026-08-24 02:23:20
1
निशा🎀❣️ :
निशब्द छु बोल्यो भने नराम्रो हुन्छु सालिक बनाएर मात्रै हुदैन हामी छोरीको सुरक्षाको ग्यारेन्टी हुनु पर्छ बलत्कारी लाई आजिवन जेलमा राख्नु पर्यो यहा नत २ वर्षका नाबालिका नत ६५ बर्षे हजुर आमा कोहिनी सुरक्षित छैनन् 😭😭😭😭😭😭😭😭
2026-08-23 15:54:42
3
chandra pariyar :
कठै बिचरा नानी😢😢😢😢
2026-08-23 17:02:05
1
Apsara ♥️ramesh :
कठै बिचरा नानी😥😥😥
2026-08-23 17:09:30
1
Dipa Bhandari Achary :
kathai bara xori😭😭😭
2026-08-23 14:30:39
1
साहासी बिनिता तिवारी 💔😭 :
के सालिक बनाएर नानि काे आत्माले शान्ति पाउछ र ?
फासिकाे सजाय दे सरकार अपराधीलाई😭😭😭😭🙏🙏🙏
2026-08-24 03:23:27
2
Gita_regmi :
कठै सानु पापी ले बाच्न दिएन😭😭😭😭
2026-08-23 16:19:53
1
anjupandey472 :
अपराधी लाई लुकाएर राख्ने बच्चाको शालिकराम बनाएर के गर्छौ अब उनी आउने छैनन😭😭😭
2026-08-23 15:47:31
2
@kajolshahi :
यहि सालिकमा बिके हैन र आमा बा के पाउछन त अब यो सालिक बाट के छोरि को आत्मा ले सान्ति पाउछ त यो सालिकले कठै बरा हाम्रो देश मा हामि छोरी लाई किन सुरक्षित छैन एउटा छोरा जंगल मा सुरक्षित भटिए एउटि छोरि घर मा पनि सुरक्षित भएनन् कठै छोरि को जिन्दगि 😭😭😭😭😭😭
2026-08-23 14:43:04
1
कानुन विद्यार्थी 👩⚖️ :
saalik na banau sarkar aaune pusta ko bachha le question garyo vane ushlai k jawab dine yadi satya jawab dinu paro vane bachha ko mind ma nakaratmak asar parxa so yo tk hoin
2026-08-23 17:40:03
1
To see more videos from user @sudurpashchimupdate, please go to the Tikwm
homepage.