@kalakarbuzz: सुरेश लामा र दुर्गा खरेलको आवाजमा सजिएको बहुप्रतीक्षित ‘बेहुली’ गीत सार्वजनिक भइसकेको छ। गीतको मुख्य भूमिकामा पारस बम ठकुरी र दिव्या रायमाझीको माया, प्रेम र भावनाले भरिएको यो गीतले दर्शक–श्रोताको मन जित्ने अपेक्षा गरिएको छ। 🥰 #Behuli #SureshLama #DurgaKharel #ParashBamThakuri #DivyaRayamajee
😭😭😭😭😭😭😭😭😭😭😭😭 यो दुनियामा बाउआमाको काख पहिलो काख अर्काको छोराको काख डरसो काख त्यही छोराको काखमा एउटा माया पाएपछि एउटी छोरी मान्छेले जिन्दगीभरि आँसु पिएर भएपनि सारा दुनिया भुलेर उसलाई अँगालेर बस्न सक्छे हामी छोरी मान्छेको पीडा
2026-08-24 16:38:25
0
To see more videos from user @kalakarbuzz, please go to the Tikwm
homepage.