@jsn.bhakti: सनातन धर्ममा ब्रह्मा, विष्णु र महेश (शिव) को स्थान सर्वोच्च छ। तर पौराणिक कथा र दर्शन अनुसार यी त्रिदेवमध्ये को हुन् त सबैभन्दा ठूलो र शक्तिशाली? 🤔 के यी तीनै स्वरूप एउटै परमशक्तिका भिन्न रूप हुन्? भिडियो अन्तिमसम्म हेरेर आफ्नो विचार कमेन्टमा लेख्नुहोला! 🕉️✨ भाइरल ह्याशट्यागहरू (#): #Tridev #BrahmaVishnuMahesh #LordShiva #LordVishnu #LordBrahma
यस्तै यस्तौ अर्ध ग्यानी गुरुहरुको कारणले गर्दा सनातन धर्म लाई बदनाम गराउछ्न । ब्रह्म ,बिष्णु र महेश को मुल रुप शिव हुन यी तीन मा कोहि पनि सानो ठूलो हुदैनन।शिव को सृष्टि हो यो दुनिया सबै देवि देवता शिव कै आदेश र नियम अनुसार उत्पत्ति भएका हुन ।माहादेव नै सबै भन्दा ठूलो बैष्णब हुन तर आज भोलि गुरु परमपरा का कारण बिष्णु मात्रै बैष्णब हुन भनेर हागो फटाइसके कृष्ण मा पनि परणामी बाल गोपाल र कृष्णको ठूलो रुप नेपालमा पनि अहिले धेरै पन्थ हरुको बिकास गरि सके कृष्ण प्रणामी हरुत अझै अरु देवि देवताको मन्दिरमा जादा नमन पनि गर्न छोडी सके एको ब्रम्हा कि बिर्सी सके गुरु हरुले ???
2026-08-24 04:12:44
15
Shree krishna Raut :
Mahesh is the greatest
2026-08-23 16:19:56
0
koshi taekwondo dojang :
ब्रह्मा र विष्णु भनेका भगवान् शिवले सृष्टि र पालन–पोषणको कार्य सञ्चालन गर्न जिम्मेवारी दिनुभएका भगवान मात्र हुन्। त्यसैले यस चराचर जगत्का मूल आधार तथा परमेश्वर स्वयं महादेव शिव हुनुहुन्छ। उहाँसँग अन्य कुनै देवी–देवताको तुलना गर्न सकिँदैन। भगवान् शिव नै सर्वश्रेष्ठ, सर्वोच्च र सर्वशक्तिमान् भगवान् हुनुहुन्छ। 🙏🔱
2026-08-23 20:54:27
13
Navaraj nepal :
यी तीन देवताहरूलाई ठूलो र सानो भन्यो भने नरक जान्छ भन्दछन्। शिव महापुराण, विष्णु पुराण, श्री मद्भागवत महापुराण लगायतका सबै पुराणहरूमा ती तीन ईश्वरहरू एकै हुन् पनि भनिएको पाइन्छ। हुन त जसले जुन भगवानको भक्त बन्दछन् उनीहरूले आफूले मान्ने ईश्वरलाई ठूलो मान्दछन्। खासमा सबै समान हुन् ।
2026-08-23 15:15:26
10
Utter_Truth :
Sidhai hami Vaishnav ho Vishnu bhagwan lai matra thuli thanchau aru lai gandainau bhaney huncha no siddhai!!! parishya liney rey aba... sabai eutai ho.
2026-08-23 15:24:45
3
Ramesh sigdel :
येस्तो कुरा ले भेद जन्माउछ ।।। 3 जना येउटेइ हुन।। तेहि येउटा ले आफू लाई 3 गुन को आधार मा 3 भाग मा आफू लाई बाट्नु भाको हो।। सत्ये कुरा भन्नू हिस भेद हुने कुरा सुनाउन उतम होइन
2026-08-23 20:17:21
5
पि.न्यौपाने :
गुरु देव ले गफ दिनु भयो गुरु देव यो हजुर को कहानी कुन पुस्तक मा व्याख्या गरियेको छ ? ब्रहा बिस्णु महेस अलग हुन शिव जि भनेको निराकार हुन शिव जि को कुनै आकार रुप नै छैन जो मनुस्ये को आत्म हो तेहि नै शिव जि को रुप हो
2026-08-23 16:36:39
3
Ingnambabi :
मलाइ अलिक बिश्वासलागेनहै बा, कीनभने भगवान अनतरयामी हुन्छन! अन्तरयामीलाइ सबै पहिलेनै थाहाहुन्छ!
2026-08-25 02:53:52
0
Prabhat Rijal :
ब्रह्मा र विष्णु भगवान् बीच 'को' ठूलो भन्ने विवाद हुँदा शिवजी भएको स्थानमा पुगेको र शिवजीले परीक्षा लिनुभएको प्रसंग पनि त छ नि ।
2026-08-23 17:31:30
3
Rajib Kumar :
भगवान शिवबाट नै ब्रह्म र विष्णुको उत्पत्ति भएको र भगवान विष्णु र ब्रह्ममा त भन्दा म ठूलो भन्ने कुरामा जब बहस भयो त्यतिबेला भगवान शिवले नै त्यसको हल निकालेका थिए त्यसैले सबैभन्दा ठूला जगत पिता भनेका शिवजी नै हुन्
2026-08-24 15:25:11
0
Rupak Singh Thapa :
महादेव शिब एकै होइनन्,
2026-08-24 18:01:29
0
rabindrashrestha125 :
यस्तै यस्तै कुराले अनास्था जगाउने हो ।
2026-08-24 06:48:47
0
MissPrekshya1 :
जय हाे गरू देव 🙏🙏🙏🙏🙏
2026-08-23 15:05:54
0
Anita Phuyal :
jaya shree radhe shyam jaya hos guru dev naman
2026-08-24 15:16:07
0
harigautam :
omomomomomomom
2026-08-24 15:13:17
0
@S@h@R@e@E🇳🇵🇳🇵🇳🇵 :
देवत त भगवान येउटै ग्रोउप म हुदैनन्को
2026-08-24 08:31:54
0
Ramesh sigdel :
यो गुण को प्रधान्ता देखाउने भगवान को तारिका मात्र हो 3 देब येउटेइ हुन हरि हर को जय होस
2026-08-23 20:18:15
2
tajendrapun :
sabai ala malla parne kura yll
2026-08-24 01:47:15
0
govinda paudel :
yeutai Hun panthi KO kura nasunam
2026-08-24 00:59:19
1
Basu dev Guragai :
🙏🙏🙏🙏जय श्रीमन्नारायण
2026-08-24 11:46:12
0
Surya Ayrus Syangtan :
A
2026-08-24 03:08:54
0
JANDABi PRASAD UPADHYAYA DAHAL :
सब्बै बराबर हुन नाम मात्र फरक हो यसरी बुजम शिव को आराधना गरे बिस्डु जि लाई नि हुन्छ ।
2026-08-24 01:33:49
0
तुल्सी गिरी :
याे कथा बनावटि हाे सत्य हाईन ॐ
2026-08-24 05:06:43
0
parsuram regmi :
व्रम्हा,विष्णु र महेश मा केही फरक छैन एक नै हुन्हुन्छ ।जसले तीन भगवान मा अनेकानेक अर्थ गरेर भेद गर्छ भने त्याे अज्ञानि हाे।
2026-08-24 17:18:45
0
To see more videos from user @jsn.bhakti, please go to the Tikwm
homepage.