@tamerhosny: Thank you, Habibi Khalifa, for an unforgettable night ❤️ and Happy Birthday to your wife 🎁🎈🎈🎈 … and for the very nice moments with El Amar Engy Kiwan w Habibi El Negm El Kebeer Maged El Masry 🫶

Tamer Hosny
Tamer Hosny
Open In TikTok:
Region: EG
Sunday 23 August 2026 13:29:08 GMT
923171
45801
252
3031

Music

Download

Comments

cuteeegirl206
𝄟≛⃝🧸𝐌ɪ𝐬𝐬᭄𝐏𝐭𝐡𝐚𝐧𝐢𝐢ᥫ᭡ :
:هاذي الصورة كم تستحق لايك
2026-08-23 20:30:53
458
elaspaine
الاسـ✯ـباني 🇪🇸 :
عايزين نجمع مليون صلاه على النبي
2026-08-23 13:55:15
123
israaramadan198
Israa :
مش فاهمة مش ابوه متوفي
2026-08-23 22:30:44
11
ahmedelsiafy
✨🐺اﺣA7medمد🐺😍 :
فاضي أو مشغول صلي علي الرسول😍
2026-08-23 13:58:27
281
user49744863594662
بنت الاكابر🤍🤍 :
هذه زوجته🤔
2026-08-23 16:36:02
0
.basamla
😎✧・゚: 👑 ̜̜̜بہسہمہلہة 👑 :・゚✧ :
اللى بيحب تامر حسني يجى جمبى 🥰
2026-08-23 13:47:01
71
malak_aboalmagd6
𝑴𝒂𝒍𝒂𝒌 :
مش قصدي حاجه بس ابوه لسه متوفي من ايام وانا ليا سنتين مريضه عشان بابا!
2026-08-24 08:35:57
5
hamdy.ali104
Hamdy ali :
صلي على النبي بنيه تحقيق احلامك ❤️
2026-08-23 14:04:21
29
zhconcrete
zeinab hegazy :
ارفعو التعليق
2026-08-23 13:43:54
20
jana.alabdullah4
فانز تامر حسني ❤️ :
بحبببببببببببببك يا تيمو عمريييييي ILove you tamer Hosny ❤️💋
2026-08-23 17:32:03
7
hussin_kandil
Hussin kandil ✅ :
انچى كيوان المزايه 🥰
2026-08-23 20:11:41
5
ayaa.tohamy
Ayaa Tohamy :
دى اللى كانت اخت مرات سيفالتانيه جوز ليل ف مسلسل وننسى اللى كان
2026-08-24 05:42:44
6
tik.tok57788
Tik Tok 🇬🇧 :
الحضور قليل جدا
2026-08-24 08:09:27
1
habiba.ehab.ali
💖Habiba💖 :
هي دي حفله ايه و كانت امتي اصلا ممكن حد يرد بليز
2026-08-23 14:20:40
1
aliimmohammad
Ali :
عالمي❤️
2026-08-23 21:19:02
0
israekayan1
israekayan1 :
بقا شكلو اصغر 🥺
2026-08-23 23:39:14
5
sh116190
sh🫀✨ :
فين الريتش يجماااعة🥺😂
2026-08-23 14:00:06
0
rww2026
🪽 :
تيمووو اتمنى ترد💋💋💋
2026-08-24 01:57:37
1
fofaaaa6361
✨FARIDA✨ :
انا جيت بدري ولا الرياض واقع
2026-08-23 13:41:15
2
user2917802181757
ا :
عاوزك تلعلع كدا يانجم النجوم
2026-08-24 03:21:14
1
To see more videos from user @tamerhosny, please go to the Tikwm homepage.

Other Videos

Replying to @Sancheeta shahe💫🥷 ((जिसकेको मात्र हो, त्यस्तो के हो, होइन भन्ने तिमीहरू २ जनाले? हेर, तिमीहरूका हर्कतहरू पनि।)) हजुरहरू, प्यारो गायक रोशन सिंहको घरमा श्रीमती २ महिनाको सुत्केरी हुँदा–हुँदै यो भिडियोमा देखिएकी अस्मिता क्षेत्री नाम गरेकी महिला विगत ४ वर्षदेखि वैवाहिक सम्बन्धमा हुँदाहुँदै पनि मेरो श्रीमान्सँग सम्बन्धमा रहेको र अस्ट्रेलियाबाट उहाँलाई भेट्न आएको विषयमा म आज बोल्न बाध्य भएकी छु। त्यो समयमा म गर्भवती थिएँ। बोल्न र केही गर्न सक्ने अवस्थामा थिइनँ। हुँदाहुँदै पनि यी दुई जनाको सम्बन्धका कारण मैले धेरै मानसिक तथा शारीरिक पीडा सहनुपर्‍यो। गर्भावस्थामै कुटपिट, मानसिक यातना र मौखिक दुर्व्यवहारसमेत सहनुपरेको थियो। यो कुरा हिजो–अस्तिसम्म पनि निरन्तर चलिरह्यो। अन्ततः अति भएपछि म आज सार्वजनिक रूपमा बोल्न बाध्य भएकी हुँ। म शान्त भएर बस्दा पनि यी दुई जनाले मेरो टाउकोमा टेकेर मेरो छोरीलाई बाबुको मायाबाट वञ्चित गराए। बारम्बार मानसिक यातना दिँदै “म जे गर्छु गर्छु, मेरो वास्ता नगर, म अब छिट्टै उतै जाँदै छु” भन्ने जस्ता कुरा गरेर मलाई मानसिक रूपमा कमजोर बनाइयो। म अझै पनि postpartum journey मै छु। यस अवस्थामा कहीँकतै मेरो मनमा नराम्रो सोच आयो र म र मेरी छोरीलाई केही भयो भने त्यसको जिम्मेवार यी दुई जना हुनेछन् भन्ने कुरा मैले यसअघि पनि भिडियोमार्फत भनेकी छु र अहिले पनि भन्दैछु। मलाई अरू कसैले उचालेर यो कुरा सार्वजनिक गर्न आएकी होइन। त्यसैले मेरा साथीभाइ र घरपरिवारलाई समेत “तिमीहरूकै कारण मेरो घर बिग्रियो” भन्दै आफू पीडित मात्र भएको देखाउने प्रयास नगर्नुहोला। मलाई “साइबर ब्युरोमा लैजान्छु, केस गर्छु” भन्नुभन्दा पहिले आफूले के–के गर्नुभएको छ, त्यसतर्फ पनि एकपटक ध्यान दिनुहोस्। अर्को कुरा—तिमीहरू दुई जनाले मलाई पैसाले मुख थुन्न खोजेर म चुप लाग्छु भन्ने नसोचे हुन्छ। मैले तिमीहरूकै कारण सार्वजनिक रूपमा यो कुरा उठाएकी होइन, तर अब आवश्यक परे कानुनी प्रक्रियामा जानेछु। मसँग भएका प्रमाणहरू सम्बन्धित निकायमा बुझाउनेछु। अस्ट्रेलिया होस् वा नेपाल, कानून सबैका लागि बराबर हुन्छ। के–कति भयो, कुन समयमा भयो र कसरी भयो भन्ने विषयमा बाँकी कुरा प्रमाणसहित अर्को भिडियोमा सार्वजनिक गर्नेछु। यो कुरा तिमीहरू दुई जनालाई नै हो—अब सत्य बाहिर आउँछ।@Haudemaya @anu🌸🤍 @Barsa Chhetri @sanju pathak🧿 @Aarati Pandey59 @rekhapokhrel80 @Sancheeta shahe💫🥷 @PraptiPoudel816🧿 @❤️ @👁️ 💍 @Anu✨❤️ @Jaxon Blake🇺🇸 @👩‍⚕️Samjhana basnet 💊 @Chhetri Cijana @Kusum Tamang @Santosh Chhetri

About