@koirala_mili79: कठै बरी बालेन की छोरी ले के बिगारेकी छिन र आन्दोलन मा बालेन की छोरी को फोटो टाँसेर तिम्रो छोरीलाई पनि यस्तो परेको भए के हुन्थ्यो भन्दै नारा लगाएको 😥। आखिर छोरी त सबैकी हुन् नी होइन र? कस्तो मनस्थिति भएका मानिसहरु हो ? यस्तो खाल को घटना कुनै छोरी चेली माथि पनि नघटोस् भनेर पो भन्ने हो त। फेरी विचरा वालेन ले के बिगारेका छन् र? यती सम्म पनि कसैको खेदो नखन्नुस् न हो। #MK #spreadonlypositivity #🇳🇵🇫🇷