कृपया मलेसिया सेक्युरिटी गार्डको समस्याहरू पूरा नभए मलेसिया सेक्युरिटी गार्डमा कोही पनि नपठाउनु होला। मलेसिया सेक्युरिटी गार्डमा धेरै श्रम शोषण भोगिरहेका छन् नेपाली श्रमिकहरूले। जसमा म पनि पर्छु त्यसैले पहिलै सरकारलाई बुझ्नुपर्ने कुरा भनेको मलेसिया सेक्युरिटी गार्डमा कैदीको भन्दा पनि धेरै गाह्रो भएको छ हामी कैदी होइनौ हामी एक साधारण मान्छे हौँ। कैदीलाई गरेको व्यवहारमा बाँधिएर काम गरिरहेका छौं मलेसिया सेक्युरिटी गार्डमा जय मानव सेवा मलेसिया
2026-09-02 08:07:03
0
रमेश प्रताप यादव। :
2026-08-27 03:32:51
0
रमेश प्रताप यादव। :
2026-08-27 03:32:57
0
रमेश प्रताप यादव। :
2026-08-27 03:32:54
0
sagar bhattrai TPB :
sir jati talap hunx tai aka mahina ko paisa liya ramro hune theyo
2026-09-02 06:38:52
0
Debendra Ghyaba :
very good🥰🥰🥰🥰🥰
2026-09-01 20:30:19
0
रमेश प्रताप यादव। :
2026-08-27 03:32:48
0
To see more videos from user @ram.bhagat.pajiya, please go to the Tikwm
homepage.