yo sir ko aakha ma sadai kina aashu hunxa hola 🙏herda happy family jasto lagxa
2026-08-24 04:05:07
9
puritysoul.2 :
मानव जीवन भनेकै संघर्षको जीवन हो। मानव भएर जन्मनु आफैँमा सजिलो यात्रा होइन। जब हामी यस धरतीमा आउँछौँ, आमाको गर्भमा रहेदेखि नै हाम्रो संघर्ष सुरु हुन्छ र जीवनको अन्तिम क्षणसम्म कुनै न कुनै रूपमा संघर्ष गरिरहनुपर्छ।
देवी सीता—जनक राजाकी पुत्री र श्रीरामचन्द्रकी अर्धाङ्गिनी—ले समेत जीवनभर अनेकौँ दुःख, कष्ट, परीक्षा र संघर्षहरू सामना गर्नुपर्यो। त्यसैले हाम्रो जीवनमा दुःख, समस्या वा कठिनाइ आउँदा हामीले आफूलाई मात्र दुःखी र अभागी ठान्नु हुँदैन। र जीवनका यी संघर्षहरू पार गर्दै जाँदा यदि हामीले आफ्नो हृदयमा दया, करुणा, प्रेम र सहनशीलता कायम राख्न सक्यौँ भने, जीवनको यात्रा धेरै सहज र सुन्दर बन्छ जीवनमा आउने संघर्ष हाम्रो कमजोरी होइन, हाम्रो आत्मबल, धैर्य र सहनशीलताको परीक्षा हो। हरेक कठिनाइले हामीलाई केही न केही सिकाएर जान्छ। त्यसैले परिस्थितिले जति नै परीक्षा लिए पनि निराश नभई सत्य, धैर्य, सद्कर्म र परमात्माको श्रीमतलाई साथ लिएर अगाडि बढिरहनुपर्छ।
2026-08-25 08:39:00
3
MH Yajasvee Paddewati :
woo sweet song
2026-08-25 07:13:46
0
cook with me :
Kasto photo herda nai maya lagdo🥺🥺
2026-08-25 11:38:06
0
Roma Lopchan :
k vayo hajur lai bichara be strong 🥰🥰🥰
2026-08-25 12:58:31
0
Luna Koirala :
nice song
2026-08-25 07:51:47
0
Rajen Shrestha :
गितको शव्द अनुसार तपाईंको फोटो .... मार्मिक छ 🙏🙏🙏
2026-08-25 05:49:53
10
Mkk :
Painful
2026-08-25 08:49:19
0
Rani@queen👸 :
Nice acting 👍
2026-08-24 06:05:30
0
Gogo Kar :
Are you divorced ?
2026-08-25 02:57:49
1
pratima♥️ :
कसले भन्यो हाँस्दा आँखामा आँसु आउँदैन भनेर आँसुआउन पीडा मात्रै हुनु पर्दैन प्रेमले पनि आउन सक्छ🙏