@bshnu_bhattarai: नेपालको बाग्लुङ जिल्लामा अवस्थित ढोरपाटन शिकार आरक्ष हिमाल, हरियाली, विशाल फाँट र शान्त वातावरणले भरिएको अद्भुत प्राकृतिक गन्तव्य हो। यहाँ पुग्दा लाग्छ—शहरको भीडभाड र कोलाहलबाट धेरै टाढा, प्रकृतिले आफ्नै कथा सुनाइरहेको छ। 🏔️🌲 📍𝐃𝐡𝐨𝐫𝐩𝐚𝐭𝐚𝐧 𝐇𝐮𝐧𝐭𝐢𝐧𝐠 𝐑𝐞𝐬𝐞𝐫𝐯𝐞 𝐁𝐚𝐠𝐥𝐮𝐧𝐠 #ढोरपाटन #bukipatan #Baglung #Dhorpatan #nepal