उसको पढाइको स्किलले अर्को व्यक्तिले १० वर्षमा कमाएको पैसा उसले दुई वर्षमै कमाउन सक्छ।
2026-08-24 07:28:02
214
Aashrita Banjara :
yo kura saiho yr
2026-08-25 12:06:16
0
motivate way🇯🇵 :
त्यही भएर मैले खाडीमा बेल्चा हान्दैछु।
2026-08-24 07:43:58
79
🆂🅰🅹🅰🅽 :
Yasko part 2 good vibe aunw pareio
2026-08-25 04:05:13
0
Mr.Milan.T.Mgr. :
sahi ho yr
2026-08-24 13:52:21
0
fitbipinacharya1 :
Yo tapai ko creation ho ???
2026-08-24 07:54:54
14
Chanda_Kc :
अब म पढ्ने की व्यापार गर्ने होला 🤔🤔?
2026-08-24 07:43:57
19
🦋🥀Ꮹẳп𝕘ɐ🥀🦋 :
kati ramro ho avinaye pani 2 pat pani aaunu paro hai
2026-08-24 07:24:14
30
💎👑 :
Same 🥹
2026-08-24 07:43:01
0
itachi :
education is important but now days skill more matters then a degree so learn skill 👌
2026-08-24 09:31:18
7
🇯🇵👑.श्री ५ सरकार .👑🇳🇵 :
म चाही यो भिडियो बाट के सिकन पाय भन्दा। प्रगति गर्न घर छोड्न पर्ने रैछ। पढ्ई भन्दा पैसा ठूलो 🙏
2026-08-24 08:16:42
29
Sarita Guragai :
यस बिक्रम हो भाइ 🥰🥰🥰
2026-08-24 07:41:55
5
Chyangba Lama :
9 10 class पढ्ने उमेरमा स्कुल छाडेर सीप सिक्ने हो कलेज पढ्ने उमेरमा कमाएर रमाउने हो
धेरै पढेर केही पनि ख्याँस्दैन । विचरा बाउआमाको पैसा मात्रै सत्यनाश । भिडियाे हेरेर केही सिक्नु धन्यवाद !
2026-08-25 03:43:14
7
SAMIR ❤️🎧 :
यो भिडियो ले कति ले फेरि पढाइ छोल्ने भो😁
2026-08-24 09:32:34
3
MAHENDRA ..... :
उदाहरण को लागि दुर्गा पर्साइ काफि छ ,
2026-08-24 10:43:46
9
Lakandri Chandra :
मान्छेको सफलताको मापन उसको ज्ञान भन्दा पनि उसले कति पैसा कमाएको छ भनेर तुलना गरिन्छ ।
2026-08-24 09:58:34
9
@bishal :
हे भगवान यो भिडियो हेरे देखी कन्फ्युज छु । आफुले भनेजस्तो प्रगति गर्न नसकेर छोरा छोरीलाई जसरी भयपनी पढाउ भनेको ठ्याक्कै यो भिडियो आइदीराछ 😏😏😂😂
2026-08-24 07:08:35
9
Rajendra ratna :
यहि भिडियो हेरेर म बिदेश हिडेको अहिले सम्म बहिरको बाहिरै भए 😎
2026-08-25 14:38:17
1
️꧁༺⚡BIBAS᭄THAPA⚡༻꧂ 🐝 🚌 :
आज विदेशमा बसेको साथीले पैसा कमाउँछ, तर नेपालमा बसेर पढ्ने साथीले भोलिको देश बनाउँछ। आज उसको आम्दानी नहुन सक्छ, तर भोलि देशका महत्वपूर्ण कागजहरू उसकै हस्ताक्षरले चल्नेछन्।
2026-08-24 08:04:41
0
. :
हाम्रो प्रेम ब्यापारी भैसक्यो है साथि हो
2026-08-24 09:34:38
0
Prayash :
मेरो पनि यस्तै आनाको ५० लाख हान्न सक्ने हरिलट्ठक बिदेशमा बसेको साथी छ😁😂
2026-08-24 08:39:09
0
꧁༒☬Bishnu☬༒꧂🇳🇵🇳🇵🇳🇵🇳🇵 :
प्रेम नि ब्यापारमा यि साथि कता
2026-08-24 15:38:17
1
🦚AtirasAtiras🦚 :
शिक्षा जीवनमा धेरै महत्त्वपूर्ण कुरा हो। धन–सम्पत्ति आज छ, भोलि नहुन पनि सक्छ, तर शिक्षा र संस्कार जीवनभर साथमा रहन्छन्। शिक्षित व्यक्तिले समाजमा ज्ञान, व्यवहार र योग्यताका कारण सम्मान पाउँछ। पैसा हुनु राम्रो कुरा हो, तर शिक्षाको कमी र संस्कारको अभावमा धनले मात्र मानिसलाई ठूलो बनाउँदैन। साँचो महानता भनेको शिक्षा, संस्कार, नम्रता र राम्रो व्यवहार हो। ❤️
2026-08-24 08:52:43
2
To see more videos from user @premchandrabhandari, please go to the Tikwm
homepage.