छि के बोलेको होला कानुन एउटा खेलाउन होर रातारात बनाउन मिल्ने 🤔
2026-08-24 08:21:04
352
prakriti@ :
सुन्दा तीतो तर यथार्थ🥹
2026-08-24 09:11:14
1368
Blue_berry🧿🧿 :
kina sab le balen KO xori Lai point garako bichara Teo Sani Nani KO chaii K dosh 😡😡😡
justice for garima 😭🙏🏻
2026-08-24 09:37:21
158
🇳🇵प्रधानमन्त्री😉😍 :
यसमा सरकारको के दोष छर?
2026-08-24 08:41:31
179
kiranshah1319 :
के माननीय बालेन र सुदन ले मारेको हो र?
2026-08-24 09:15:16
271
H Ï T Ë S H ツ :
हो दाई यस्तो बाउआमा हुनुभन्दा नभए जाति छ।😪😪😪😪
2026-08-24 08:31:03
589
Advocate Kranti parajuli :
सरकारले गर्नुपर्ने चाहिँ के ?? तिमी सरकारमा भएको भए के गर्थ्यौ भाइ??
2026-08-24 13:15:20
66
केरुङ्ग सरकार दाराशिङ्ग😎 :
सुन्दा नराम्रो लागे पनि कुरो सहि बोल्या छ❤️🙏
2026-08-24 09:17:12
525
🐼 :
कस्तो सोचेको कुरा भन्नुभयो
2026-08-24 08:15:11
448
Sabina Gautam :
sahi भन्नु भयो दाजु 😳😳😳
2026-08-24 14:01:53
20
AK Stha stha :
sahi ho good 👍👍
2026-08-24 19:52:00
0
Ritu🥀❤️ :
सहि भन्नु भो
2026-08-24 08:00:52
65
🌹❤️मगर्नी 🌹❤️ :
कुरा तितो छ तर सत्य हो
2026-08-24 09:20:35
97
. :
any proof??
2026-08-24 19:47:15
0
shayar-2 :
appreciate
2026-08-24 19:49:10
0
UdAyApuRe NirAj :
sataye bro...❤️❤️❤️🙏🙏🙏
2026-08-24 19:22:04
0
SampanG🇳🇵 :
मन कै कुरा बोल्नु भयो यत्रो आन्दोलन खेर गयो
2026-08-24 12:07:53
34
Christian daughter ✝️💜🛐 :
कराए करायो दक्षिणा हरायो।
2026-08-24 08:22:57
44
manko sathi :
k boleko
2026-08-24 07:44:34
11
Lamxi Rai❤️❤️ :
सहि ठिक भनु भो 👍👍👍👍
2026-08-24 08:18:06
48
🌹सोना🌹 :
सुन्दा नराम्रो लागे पनि कुरो सहि बोल्या छ🙏👍🏻
2026-08-24 14:10:23
17
Barkha Acharya 🌧️🇳🇵 :
एउटा छोरीको लागी न्याय माग्न जाँदा 🇳🇵😭अर्को छोरीको घाँटी थिच्ने 😔🙏यो समाज कतातिर गइरहेको छ थाहा छैन 😔 एकजना छोरीको न्याय माग्न जाँदा अर्को छोरीको घाँटी थिचेर राजनीति गर्ने व्यक्तित्वहरू पनि यस देशका अपराधी हुन्। 💯 किनकि त्यो अबोध बालिकालाई उसको बुवा प्रधानमन्त्री हुनुहुन्छ भन्ने कुरा पनि थाहा छैन 😭त्यस्तो बच्चाको विषयमा घिनौना कुरा यो समाज एकजनालाई बचाउने निउमा अर्कोलाई मार्नपछि नहट्ने कस्तो समाजमा छौ हामी 😭न्याय माग्नकै लागि आफ्नो अन्तरत्माबाट हृदय पवित्र राखेर जे भएको घटनामा त्यो विषयमा स्पष्ट पारेर न्याय माग अन्तत यसको नतिजा राम्रो हुन्छ गरिमाको। आत्माले शान्ति पाउनेछ 😭🙏 हेर्नुहोस् यस पृथ्वीमा हामी कोही पनि जीवित रहँदैनौँ। एकदिन अवश्य पनि यस पृथ्वी छोड्नुपर्छ त्यसैले सत्य कुरा बोलाउँ अनुशासनले बोलाउँ आफ्नो अन्तरत्मामा नारायणलाई राखेर बोलौं अन्तत नतिजा पनि सुन्दर हुनेछ जय नेपाल 🇳🇵🇳🇵😭😭🙏🙏
2026-08-24 08:59:06
14
राम.🇳🇵░N░E░P░A░L░I░🇳🇵 :
सुन्दा नं राम्रो लाग्न सक्छ तर reality ये हो
2026-08-24 09:50:04
41
Yashoda❤️ :
कति दाम खोज्या थियो र
2026-08-24 09:47:44
24
To see more videos from user @sunilkc600, please go to the Tikwm
homepage.