@Basant Chettry:@Basant chettry🌹❤️साथि हजुरको भिड्योमा आउन डिलो भए भने माफि चाहान्छु हजुर खै कसरी तारिफ गतौ यति सुन्दर प्रस्तुति लाई यति सुन्दर हजुरको प्रस्तुति लाई तारिफ गर्ने योग्यको कुनै शब्द नै छैना तेसैले साधारन सब्दले हजुरको प्रस्तुतिलाइ उच्चसम्मान गर्दै आए लाइक कमेन्ट संगै फुलको सुगन्ध बोकेर ल्याए झै लाग्छ हजुरको प्रस्तुतिले प्रकृति ले दिएको वरदान भन्दा नि सुन्दर झै लाग्छ हजुर झरि पर्दा देखिने सप्त रङ्गि इन्द्रेणी भन्दा नि राम्रो लाग्छ खै के शक्ति छ हजुरको प्रस्तुति मा,असल मान्छेको भिडियो जति हेरे पनि हेरु हेरु झै लाग्छ हजुरको कला ले सारा संन्सार नै भुले झै लाग्छ सफलताको शुभकामना छ🙏❤️