अपराधिलाइ कार्बाइ छैन भिडीयो खिच्नेलाइ कार्बाइ एदुनियाँ
2026-08-24 11:54:53
621
Pabitra Chy :
कानुन नै उल्टो छ नेपाल मा
2026-08-24 15:12:55
138
💝💝Raja k Rani💝💝 :
Nepal ma kanun n ramro xen
2026-08-25 04:13:03
0
muskan_candel _ official :
कस्तो कुहिएको कानुन😳
2026-08-24 15:17:41
68
प्रमिला खत्री :
त्यही त भन्या मृतकको सब देखाउने अपराधी को अनुहार लुकाउने थुक्क नेपालको कानुन!
2026-08-24 12:58:14
40
🙏🙏🙏🇳🇵🇳🇵 :
video public garera ramro Kam gareko chha salute Nepal Police
2026-08-24 16:07:31
1
shaa R DHA❣️💋 :
jasle video public garyo usle akdam sahi garyo
2026-08-24 14:56:56
1
user2129192816164 :
k vo ta Sable sunu parxa j garnu vo ramro garnu vo jantalae pani tha hunu pardaena
2026-08-24 17:34:01
1
Sital :
कस्तो कुहिए को कानुन हो
बलात्कारी अपराधी होइन भिडियो खिचेर हालेको अपराधी भयो ?
2026-08-25 00:55:50
13
dalli 🍔🤟 :
कुरा बाइर लेउनु त पर्छ नि
2026-08-24 11:07:50
151
🌿Rainee....❤️🩹 :
राम्रो कुरा गर्दा पक्राउ अगाडि बढ्छ नराम्रो काम गर्दा पक्राउ गर्न कठिन परिस्थिति हुन्छ। हाम्रो सरकार 😡😡😡😡
2026-08-24 11:52:43
230
Sumitra Puri :
ठिक गरेका हुन् किन कारबाही गर्ने पुलिस लाई। एमाले माओवादी कांग्रेस को पालामा गोप्य राख्थे अहिले जनताको सरकार छ। जनता ले सुन्नु पर्छ
2026-08-24 12:17:52
25
Dhankumari Nepali :
सशस्त्र प्रहरीले जे गर्नुभयो राम्रो कुरालाई बाहिर ल्याउनुभएकोमा धन्यवाद छ जानकारी लागि सबैमा thank you
2026-08-24 23:56:57
13
Renu🦋 :
ए बलात्कार गर्नेलाई चाहिँ सजाय छैन हाम्रो देशमा ? भिडियो खिच्नेलाई चाहिँ सजाय छ। कस्तो कानुन हो । हाम्रो देशमा कानुन मन्त्री कति साह्रो लाज पचेको रहेछ। सक्छस भने बलात्कारीलाई फाँसी दे । सक्दैनस् भने कुर्सी पकडेर बसिराख सरकार😡
2026-08-24 13:02:41
52
Sabita Ojha :
dekhuna parxa
2026-08-24 16:21:59
1
bindu Avagi :
दोसि को सत्ते देखाउदा के हुन्छ र ठिक गर्नु भएको हो उहाँ ले 🙏
2026-08-24 13:46:20
36
Parbata Parajuli🇳🇵 :
दोषी लाइ देखाउन नमिल्ने कस्ताे नियम बलत्कार गरेर ज्यान मार्न चै मिल्ने ?wa k
2026-08-24 14:18:03
13
SARITA BHANDARI :
awesome
2026-08-24 16:20:48
0
Niru Thapa :
यो हाम्रो नेपाल मा के भको हो हे भवन अपराधी लाई कारबाही गर्नु त कहा हो कहा भिडियो खिच्ने लाई कारबाही रे फेरी😡😡
2026-08-24 16:41:08
5
Sijika Rai :
baira laya r k vyo ta vako kuro ta ho ne😳
2026-08-24 11:46:06
25
🌹🥀देबि बयम्बु🌹🥀 :
यहि त हो नेपाल को कानुन अपराधिलाई सजाय कहिले हो थाहा छैन तर अनुसन्धान को भिडियो बहिरा ल्याउने लाई कर्बाइ रे वारे सरकार। होइन अब अपराधिलाई अपराधि भन्नु नमिल्ने होला ।
2026-08-24 12:29:53
5
Bina🫀Nirmal :
नेपालको कानुन 😡😡😡
2026-08-24 13:03:16
5
♘👮 𝐬anju limbu 😲💙 :
सत्य घटना पनि लुकाउनुभएको छ भने प्रहरीको जागिर के खानु
2026-08-24 17:53:40
3
Sunita Pariyar :
बलत कारिलाइए कारबाही छैन भिडियो खिच्नि लाई कारबाही हुनि
2026-08-25 01:41:29
2
Buddha :
मेरो विचारमा प्रहरी दाईले सुचनाको हक प्रयोग गरेको जस्तो लाग्छ ।
2026-08-24 23:05:35
1
To see more videos from user @milonsenthakuree, please go to the Tikwm
homepage.