@Suresh kumar Rai:::@✍️✍️♥️🌹:म हजुर को भिडियो मा आउन धेरै ढिलो भयो मन नदुखाउन होला है ढिलै भय पनि सम्झि सम्झि आउने गर्छु किन कि आज भोलि अलि बि जि भयर टिक टक तिर आव उन टायम नभयर हो तर साथि हजुरको भिडियो ढिलै भय पनि हेर्ने गर्छु फुर्सदको बेला बाचुन्जेल सधै हजुरलाई सपोट गर्नेछु यदि बिचमै म मरि गयो यो मीठो कमेन्ट सम्झना सरुप हुन्छ बसन्त रितुमा फुलेको फुल सुगन्ध मा रमाको स्वर्गको परि जस्तै हजुरको हसिलो मुहार देवताको बर्दानबाट पाएको रुप सधै खुसि देख्न पाईयोस सुखद सुस्वास्थ्य अनि दिर्घायुको हार्दिक मंगलमय शुभकामना भगवान श्री पशुपति नाथले सधैंकल्याण गरून् हजुरले चालेका हरेक कदम हरेक पाईला पाईलामा सफलता नै सफलता मिलोस् हजुरको जीवन सुखमय रहोस् भगवानले फुर्सद लिएर बनाएको सुन्दर रुप भावुकताले भरिएको मुटमा कैले पनि चोट नपुगोस् अगृम शुभकमना भगबान शिबको आशिर्वाद सधै लागोस जयहोस वसन्त रितुमा पालुवा पात पलायेर हराभरा भय झै हजुरको जिबनमा सदा खुशियाली नै खुशियाली छावोस ।मनमा खुशी नै खुसी छावोस श्री शिवजीको आशिर्वाद मिलोस।सदा सम्मान छ हजुरलाई।सधैं यस्तै खुसी देख्न पाईयोस लाखौं करोडौंको माया मिलोस् आँटे ताकेको पुगोस् हिड्दा ठेस नलागोस बस्दा केस नझरोस हृदय देखी नै उच्च सम्मान अनमोल जीवनको हरेक क्षणमा मायाको न्यानो माया मिलोस् भगवान कृष्णको आशिष मिलोस् कहिले पनि कसैको मायाको कमी नहोस् अझै सफलताको कामना गर्दै सफलताको शिखर चुमोस सफलताको लाखौं लाख शुभकामना जीवनका हरेक मोडहरूमा उकाली ओराली घुम्ती हरुमा कतै ठेस नलागोस फूल खोजे बगैंचा मिलोस ढुङ्गा खोजे देवता मिलोस सधै हासो खुशी हजुरको साथमा रहोस है हजुर सफलताको शुभकामना छ हजुरलाई🙏🙏🙏🙏🙏👌👌👌
2026-08-31 09:15:34
0
Pirtiram Limbu :
👍 good 👍 to hi satar 🥰 prithi Kumar limbu good hi
2026-08-27 05:56:19
0
Raju💫 :
Nice😍❤️
2026-08-24 14:28:45
0
To see more videos from user @susmita_khambu, please go to the Tikwm
homepage.