@anjana.lama48: Happy रक्षाबन्धन to my brother.❤️ “दूरीले हामीलाई टाढा बनाए पनि मनको सम्बन्ध कहिल्यै टाढा बनाउन सक्दैन। यो रक्षाबन्धनमा हातमा राखी बाँध्न नसके पनि, मेरो माया र आशीर्वाद सधैं तिमीसँगै छ। जहाँ भए पनि सधैं खुसी र सुरक्षित रहनू मेरो प्यारो दाई,भाई रक्षाबन्धनको धेरै शुभकामना।” ❤️🩹🫶🏻😌#anjana_fam💗🥀🖤 #mention🌙💐 #related_fellings❤️ #fyp #vairalvideo
@MAHARA....जी 🕊️❤️🩹 .......always missing my bro.........🥹😘
2026-08-27 16:09:48
0
N🩷S :
Miss you bother and sister ♥️🥺
2026-08-27 16:00:49
0
🦋Anuradha🇳🇵 :
I have no brother 😭😭
2026-08-26 13:54:17
7
11/25_!!!🎀✨ :
Happy रक्षाबन्धन to my brother ❤️दुरिले हामीलाई टाढा बनाए पनि मनकाे
सम्बन्ध कहिल्यै टाढा बनाउन सक्दैन! यो
रक्षाबन्धनमा हातमा राखी बाध्न नसके
पनि.मेरो माया र आशीर्वाद सधै तिमीसगै
छ। जहाँ भय पनि सधै खुशी सुरक्षित रहनु
मेराे प्यारो दाइलाई रक्षाबन्धनको धरै धेरै शुभकामना ...!!🥰❤️
2026-08-27 09:34:53
3
👀 :
Kati jana ko daju vai रक्षाबन्धन manauna napai vagwan ko pyaro hunu vayo 🥺🥲Rest in peace 🥲
2026-08-27 15:22:08
1
𝓖𝓾𝓷𝓲🔥 :
dai vai Nii xaina 🥺
2026-08-27 16:04:09
0
psychodelic2020 :
yes to my brothers 🥰❤️🙏🙏
2026-08-27 15:49:14
0
❤️🩹🥹 :
@prashantgaire409
2026-08-27 16:39:10
0
Arohi :
mero ta daju Vai nai xaina
2026-08-27 15:13:45
0
saroza mahato sudi🫶 :
miss you Vai😽
2026-08-27 15:06:44
0
हरिकला❤️ :
Happy रक्षाबन्धन to my brothers❤️दुरिले हामिलाइ टाढा बनाए पनि मनको सम्बन्ध कहिल्यै टाढा बनाउन सक्दैन यो रक्षाबन्धनमा हातमा राखि बाध्न नसके पनि मेरो माया र आशिर्बाद सधै हजुरसंगै छ जहाँ भए पनि सधै खुसि सुखि र सुरक्षित रहनु मेरो प्यारो दाइ भाई रक्षाबन्धनको धेरै धेरै शुभकामना❤️❤️🥰🥰
2026-08-27 16:54:25
0
Maharani👑👸👑 :
Happy Rakshya Bandhan To My Brother 😻
आँखा बन्द गरेर हिड्दा पनि ठेस नलाग्ने बाटो मिलोस् तिमीलाई 😻🫶❤️