जुन दिन न्याय पौउनेछ त्यो दिन नानू को आत्मा ले शान्ति पाउने छ😭😭
2026-08-24 14:23:40
4
Roji sharma ☔ :
justice for Garima bunu😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭
2026-08-24 16:18:13
0
Asuu💫 :
😭😭😭😭
2026-08-24 14:56:52
0
BINA LAMA :
😭😭😭
2026-08-24 15:17:35
0
😘आमा..हजुर..छोरि😘 :
😭😭nanu😭
2026-08-24 14:55:24
0
prashansha shrestha :
rest in peace
2026-08-24 13:35:16
0
Jyoti Chaudhary :
Rest in peace nanu 🙏🌹🌹🌹
2026-08-24 14:06:29
0
Meethu :
हार्दिक श्रद्धाञ्जली नानी 😭😭😭
2026-08-24 15:48:01
0
🅰️namika :
Rest in peace garima baini 🥹
2026-08-24 13:52:25
0
Rasaili Rupa Gahatraj🧿🧿🧿 :
Hardik sardanjali 😭😭😭😭😭
2026-08-24 15:42:58
0
Maya koirala❤️🇳🇵👉️🇪🇺🇨🇾 :
खै आँफु नारि भयकोमा र छोरिको आमा भयकोमा गर्व गरौँ र कसरी मन को कुनै कुना मा तिनै छोरिको लागि त्राश मात्र छ😭😭😭हार्दिक श्रद्धाञ्जलि गरिमा लगायत बलात्कृत सबै नानि हरु😭😭😭
2026-08-24 14:32:03
2
fulmayapariyar555 :
हार्दिक श्रद्धाञ्जली गरिमा 😭😭😭
2026-08-24 13:47:19
0
Ajita_10 :
Rest in Peace, Garima Baini 🕊️💔
तिमीले यो संसार छोडेर गए पनि तिम्रो सम्झना सधैं हाम्रो मनमा जीवित रहनेछ। तिमीले बाँच्न पाउनुपर्ने धेरै सुन्दर पलहरू अधुरै रहे, धेरै सपना अधुरै रहे। 💔
सानो उमेरमै तिमीले भोग्नुपरेको पीडा सम्झिँदा मन भारी हुन्छ। तिमीलाई फर्काएर ल्याउन नसके पनि, तिम्रो मुस्कान, तिम्रो सम्झना र तिम्रो नाम कहिल्यै मेटिने छैन। 🕊️प्रिय गरिमा बैनी, जहाँ भए पनि शान्तिमा रहनू। 🤍
तिम्रो आत्माले चिरशान्ति पाओस्।
तिमी सधैं सम्झनामा रहनेछौ। 🕊️💔
Rest in Peace, Little Angel. 🕊️🤍
2026-08-24 13:36:20
0
𝔟𝔞𝔟𝔦𝔱𝔞🪷 :
rest in peace angel 😭💔
2026-08-24 17:33:48
0
(queen)tika.👩❤️👨🇭🇷 :
❤️❤️❤️❤️❤️❤️nanu
2026-08-24 14:00:35
0
Angel Thapa Chettri :
स्यनु मान्छे आकाशमा रहेको हजार तारा मध्य चम्कीलो तारा बनिरहनु ल रातमा आकाश तिर हेर्दा पनि चम्कीलो तारा देख्दा गरिमा बुनु भन्ने छु 😥😥 राक्षेसले यो धर्तीमा बस्न दियन्न तिमीलाई😥😥😥 Rest in peace bunu😥😥😥
2026-08-24 13:46:39
1
kusumKafle 🌼 🌸 :
2026-08-24 15:57:47
0
सुबर्ण आचार्य :
केही घण्टा हल्ला, केही दिन आक्रोश, केही पोस्ट–केही मैनबत्ती… अनि फेरि चुप।
सरकारले भन्छ—“कडा कारबाही हुन्छ।”
समाज भन्छ—“हामी स्तब्ध छौँ।”
धर्मले भन्छ—“पापको फल अवश्य मिल्छ।”
तर न्याय कहिले हुन्छ?
अपराधीभन्दा पहिले वक्तव्य तयार हुने देशमा, पीडितले न्याय होइन—फेरि अर्को समाचार बन्ने डर बोकेर बाँच्नुपर्छ।
मैनबत्तीले अँध्यारो केही बेर हटाउला, तर न्यायबिनाको समाजको अँध्यारो हटाउँदैन।
कानुन मान्छेले नै बनाएको हो फेरी सच्चाउन मिल्छ,
त्यसैले एस्ता घटनामा फॅासीको सजाय हुनै पर्छ अनी मात्रै अपराधी डराउछ ।
सबै छोरीलाई निर्धक्क भएर हिड्ने र बॅाच्ने अधिकार दिलाऊ सरकार😭🙏
JusticeforGarimaChaudhari😭🥹
न्याय हराएको हाम्रो देश जस्ता शब्दको अन्त्य होस्
बलात्कारीलाई फॅासी हुनै पर्छ
ज्यानको बदला ज्यान
भावपूर्ण श्रद्धाञ्जली नानु😭😭😭🥹
2026-08-24 16:10:11
0
To see more videos from user @sabnamraimahato, please go to the Tikwm
homepage.