@sheree6976: TikTok trending AI effect AI couple walk effect TikTok edit AI filter edit video sheree6976 #fyp #aieffect #aivideo #couplewalk #foryoupageofficiall
ओठमा सधैं मुस्कान छईराहोस सफलताकाे सिखर चुम्न सफलताकाे शुभ कमना छ सुन्दर भिडियो यो अदभुत कलालाई कुन शब्दले प्रस्तुतिलाई सम्बोधन गरूँ शायद शब्दकोशमा त्यो शब्द नै भेटिँदैन होला जसले तपाईंको यो प्रस्तुतिको बयान गर्न सकोस् जति पटक हेरे पनि आँखा नथाक्ने, झन् झन हेर्न मन लागिरहने,तपाईंको मुस्कान, अभिव्यक्ति र प्रस्तुतिको आकर्षणले भिडियोलाई विशेष बनाएको हरेक दृश्यले मनमा छुट्टै आनन्दको अनुभूति गराउछ अरू त म के दिन सक्थेँ र, मेरो तर्फबाट एउटा सानो लाइक, कमेन्ट र धेरै माया मात्र दिन गराउछ त्यसैले मेरो तर्फबाट दुई शब्दको अक्षर कोरेर बिदा हुँदैछु सधैं यस्तै हाँसीखुशी गराउच उच्च सम्मान सहित सफलताको अनगिन्ती शुभ-कामना
2026-08-24 14:23:11
1
Sabu :
yo kamalo paauma kada hoena fula ko bato hos🌹 akha ma teyo maya ko tasbira hos🌹 hajaarau bhagaicha ma hjr ko sundar ful ko muleya hos🌹sabai ko man muto ma basne safalta milos tiktok ko shathi haru maya sapot milos🌹
2026-08-24 14:33:26
1
𝐉𝐎𝐓𝐈 𝐆𝐔𝐑𝐔𝐍𝐆 :
दुरिले जति नै टाढा भय पनि हजुरको यति सुन्दर प्रस्तुति लाइ साथ सपोर्ट गर्न आइ रहने छु यति सुन्दर प्रस्तुति लाइ दुनिया को सारा खुसि मिलोस करोडौं को माया मिलोस भगवानको आशिर्बाद मिलोस अमुल्य समय लिएर बनाउनु भएको उत्कष्ट भिडियो लाखौँ करोडौँ को माया मिलोस हेरेक पाइला पाइलामा सफल्ता मिलोस एहि कामना छ
2026-08-24 16:44:38
1
chitra :
beautiful couple
2026-08-24 21:51:31
1
Pabitra Pakhrin Tamang❤️ :
मर्मस्पर्शी 💚🎶 सङ्गीत 💜✨ र हृदयस्पर्शी ❤️प्रस्तुति 🥹🌸 ले मनको गहिराइसम्म छोयो। 🙏💖 प्रत्येक 🎵 स्वरमा 💕 एउटा भावना छ, 🌹 प्रत्येक 📝 शब्दमा 🥺 एउटा कथा छ, 💜 अनि प्रत्येक 🎶 धुनमा ❤️मुटुको गहिरो अनुभूति महसुस हुन्छ। 🌿🥹 तपाईंको प्रस्तुतिमा ✨ केवल सङ्गीत मात्र होइन, 💚 जीवनका अनेकौँ भावनाहरू, 🌸 सम्झनाहरू, 💔 पीडा, ❤️प्रेम, 🥰 खुसी र 🙏 आत्मीयताको सुन्दर संगम भेटिन्छ। 🎵💜 कहिलेकाहीँ 🥹 केही भावनाहरूलाई शब्दले व्यक्त गर्न सकिँदैन, ❤️तर सङ्गीतले मौन हृदयको आवाजलाई पनि सजिलै बोलिदिन्छ। 🌹🎶 तपाईंको यो प्रस्तुति 💚 आँखाले हेर्नेभन्दा पनि ❤️मुटुले महसुस गर्ने खालको छ। 🥺✨ स्वरको मिठास 🎵 र प्रस्तुतिको गहिराइ 💜 ले केही क्षणका लागि समयलाई नै रोकिएझैँ बनायो। 🌿🙏 यस्तो मर्मस्पर्शी ❤️सङ्गीत 🎶 र आत्मीय 💚 प्रस्तुति 🌹 साँच्चै नै मनमा लामो समयसम्म गुञ्जिरहनेछ। 🥹💖 तपाईंको कला ✨ अझै फुलोस्, 🌸 स्वर अझै मिठासियोस्, 🎵 अनि हरेक प्रस्तुतिले ❤️अनगिन्ती मनहरूलाई छोइरहोस्। 🙏🌹💚💜❤️🎶🥹✨🌸🌹
कति राम्रो पसत्ुति हजुर साथि धेरै धेरै सम्झना ँछ मोरो हजुर साथि 🌺🌺🌺🌺🌺🌺🌺🌺🌿🌿🌿🌿🌿🌺🌺🌺🌺🌺🌿🌿🌿🌿🌿🌿🌿🌿🌿🌺🌺🌺🌺🌿🌿🌿🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻
2026-08-24 15:05:07
1
🇳🇵नारायण🇶🇦 :
आहा कति राम्रो जोडी 🤗🤗🤗
2026-08-24 16:01:10
1
@Risma Chaudhary 183 :
👌आउँदा आउदै यति बेला भयो ढिलाइ भएपनि मिठो सम्झना हजुरलाई सधैं संसारकै सारा खुशी मिलोस भगवान सधै दाहिना हुन कसैको नजर नलागोस आटेको सबै पुगोस सफलता लेजिन्दगीको सारा खुशी मिलोस भगवान सधै दाहिना हुन कसैको नजर नलागोस आटेको सबै पुगोस सफलता ले सगरमाथाको सिखर चुमोस जीवन सदा सुखमय बनोस सफलताको शूभकामना हुजुर सगरमाथाको सिखर चुमोस जीवन सदा सुखमय बनोस सफलताको लाखौँ करोडौँ शूभकामना हजुरलाई🙏🙏🙏♥️♥️♥️💚💚💚🥰