@mr.sk.rider: हामी राइडर कहिले एक जुट हुने ? राइडर एकता न भएसम्म हाम्रो माग पुरा हुने छैन । #mrskrider

MR SK RIDER
MR SK RIDER
Open In TikTok:
Region: NP
Monday 24 August 2026 14:34:25 GMT
5293
264
10
8

Music

Download

Comments

alon.tharu3
Alon Tharu :
Voli kaha vela hune sathii haruu
2026-08-24 14:42:38
0
kyokushinfighter2
Arjun Lama :
mo pani jodna chanxu kasari join hune
2026-08-24 15:19:31
0
prabinxetri22
prabinxetri22 :
sai ho
2026-08-24 15:20:34
0
raikhambang
😃😃😃😃 :
यदि त्यही indrive yango pathao नभए के गर्थे होलान् इनी हरु । चित्त नबुझे नगर छोडिदेउ गर्न गर्नै पर्छ भनेर घाँटी मा चक्कु राखेर गर्नु लाको छैन होला त । गर्दा किन गरिस् नगर्दा किन गरिनस भनेको छैन होला हाई रेट लाग्दा किन यति मा उठाइस लो रेट हुँदा किन यतिमा भनेको छैन होला । फाइदा भए गर्दा हुन्छ नभए सटर मा ताल्चा लाए भयो त । यदि नेपाल बाट राइड सेयरिङ नै हटाई दिए सेयरिङ एप बाट मान्छे बोक्न नपाउने विधान पारित गरे अनि ठाउँ ठाउँ को लागी सरकारी गाडी टाइम टू टाइम तोकी दिए के होला विदेशी सिस्टम ल्याए । प्राथमिकता सधैं उपभोग प्रयोग गर्ने को हुन्छ । यो सेयरिङ काठमाण्डौ भक्तपुर ललितपुर लाई मात्र सहज हो अन्यथा नेपाल भारी २% पनि काम लाग्दैन भूगोल अनुसार । तसर्थ म साधारण नागरिक हो र एउटा नागरिक ले खोज्ने नै नेपाल मा सस्तो सेवा हो र मैले लगे लग नलगे कुट्छु मार्छु भनेर जाँदिन इच्छा ड्राइभर र राइडर को हो लगे acp नलगे skp अप्सन छ त
2026-08-24 17:27:34
0
rider_abishek4
Rider_abishek :
ko rider ho yo 🤣
2026-08-24 14:40:19
0
mohan.thapa564
Mohan Thapa magar :
👌👌👌
2026-08-24 14:42:02
0
To see more videos from user @mr.sk.rider, please go to the Tikwm homepage.

Other Videos


About