नमस्ते🙏गुड मर्निङ शुभ बिहानी को मिठो सम्झना ल सदा खुशी रहनु छोटो जिबन को लामो सम्झना साथै हजुर को यो सान्दार अभिनय लाई धेरै माया र सम्झना को साथै हजुर लाई यो सन्सार भरी को खुसी मिलोस् कैल्यै पनि दुख्ख नहोस् हजुर ले चालेको कदम कदम मा सफलता हासिल होस 🙏
2026-08-25 04:15:05
1
Sifa Queen :
2026-08-25 01:53:12
1
Giri shova Giri 2020 :
आउँन लाई ढिलै भए पनि अञ्जुली भरिको मिठो सम्झना बोकेर हजुरको अमूल्य समय दिएर बनाउनु भएको सुन्दर भिडियो सम्म आई पुगेको छु हजरको सुन्दर जिवन सधै फुल जस्तै फुली रहोस् संसारकै सारा खुसी मिलोस् भगवानको आशिष मिल्दै जाओस् करोडौको मन मुटुमा बस्न सफल रहोस् शुभकामना हजुरलाई शुभ दिन शुभ बिहानी हजुर