जिम्मेवारी र कर्तव्यको बीचमा तिमि अल्झिरहदा म एक्लोपनसँग जुझिरहेको थिए। जसरी छोरो र बा को कर्तव्यसंग लड्दालड्दै श्रिमानको प्रेम बिर्सियौ हेरन त्यसरिनै मैले श्रीमती बुहारी,आमा ,भाउजूको कर्तव्य निभाउदा निभाउदै गर्दा मैले मलाई नै बिर्सेछु मैले मेरो हकक लागि लड्नै बिर्सेन छु त्यसैले तिमीसँग प्रेम छ या जिम्मेवारी थाहानै भएन।
2026-08-24 16:34:43
15
Giban RT :
good
2026-09-13 09:09:01
0
चाम्लिङ्गमा 🍁 :
jun pariwar ko khusiko lagi pardeshi vae, tei pariwarko Maya gumae🥹🥹🥹
2026-09-05 20:44:08
1
dhundi_ghimire201 :
कहाँ बाट आउँछन् ई शब्द हरु
2026-09-07 15:55:27
8
.OTRIK. :
Aile samma ta voice matrai suniyatho 🥰🥰
2026-08-31 15:50:57
2
nirmala karki basnet :
🙏🙏wow
2026-09-13 01:24:04
0
geetmoktan 🦋 :
Wow kya heavy voice👌
2026-09-05 06:49:41
1
sabina Ghimire 💎 :
कति मिठास शब्दहरू 🥰
2026-08-24 19:21:47
6
jina Basnet.@258( jiya) :
wow nice word 🥰🥰🥰
2026-09-03 01:51:33
1
Principal of Murkutta Fanpage :
Big Love And Big Respect dai ❤️❤️
2026-08-25 09:14:24
1
Krishna Mahat :
आहा कति मिठाश शब्द छ 🙏❤️❤️❤️❤️❤️
2026-09-10 00:25:36
1
🫰MR.हाऊडे 1%🪫 :
शब्द शब्द र त्यो भ्वाइस big fan bro [Red heart]
2026-09-13 04:21:50
0
Anju 🫶💝 :
कति मिठो शब्द सायद यो शब्द शब्द बुझ्दिने भइदिएको भए
2026-08-30 07:15:25
3
gyanustha :
सलाम छ हजुर🙏🙏🙏
2026-08-29 13:29:38
1
Rupa crestha❣️❣️ :
जिम्मेवारी र कर्तव्यको बीचमा तिमि अल्झिरहदा म एक्लोपनसँग जुझिरहेको थिए। जसरी छोरो र बा को कर्तव्यसंग लड्दालड्दै श्रिमानको प्रेम बिर्सियौ हेरन त्यसरिनै मैले श्रीमती बुहारी,आमा ,भाउजूको कर्तव्य निभाउदा निभाउदै गर्दा मैले मलाई नै बिर्सेछु मैले मेरो हकक को लागि लड्नै बिर्सेन छु त्यसैले तिमीसँग अजै नी प्रेम छ या जिम्मेवारी ले गर्दा तिमी सँग छु थाहानै भएन।🙏😳प्रिय
2026-08-27 15:27:52
1
$marika :
समयमा नदेखाएको प्रेम काम छैन । एउटा श्रीमती सारा संसार उसको श्रीमान नै हुन्छ। श्रीमानको माया बिना त जिउँदो त हुन्छ।तर जिउँदो लास बनेर बाँचेको हुन्छ। तुलसीले जस्तै आफ्नो श्रीमानको माया कहिले पहिन्न ।😢😢
2026-08-25 12:55:12
1
Hira sanu 🇳🇵🇳🇵🇳🇵🌺🌺🌹🌹 :
आहा मार्मिक
2026-09-12 23:58:56
0
Mr: Devraj official🇳🇵🎻🎶 :
dada hjrko bhab nai kati ramro lagxa
2026-09-13 04:38:24
0
T @@ka sbd 1212 :
wow
2026-09-13 08:13:47
0
Puspa Chy :
wawo
2026-09-13 00:29:13
0
Simran 👸🧿🕊️ :
Dai ♥️
2026-08-25 04:44:20
0
To see more videos from user @aaditya_1989_, please go to the Tikwm
homepage.