@abhinavbajra1: कीर्तिपुरका चालीस उमेरको सुनिल दाइ, जो आमाबुबाको लौरो हुनेपर्ने उमेरमा, आमाबुबाको सहाराबिना डेग सक्नुहुन्न । टाउकोको शल्यक्रियाको विफलतापछि कोठामा खुम्चिरहेको एक शरीरको कथा हो यो । "सुनिल अचेल किन देख्दिनँ" को समाजको प्रश्नलाई उतर दिन चाहानुहुन्छ - "म चार भितामा खुम्चिएर बाँचिरहेको छु।" #abhinavbajra #foryourpage #sharinghappiness

Abhinav Bajra
Abhinav Bajra
Open In TikTok:
Region: NP
Monday 24 August 2026 16:27:00 GMT
1005208
103673
3134
1525

Music

Download

Comments

r0hn3
रोशन बिक्रम शाह🇳🇵🔱💎 :
I think this is script bro was helpful there is no doubt but this is scripted
2026-08-24 17:01:58
189
pradip__07
프라딥_🤙 :
Aba tini flower pani ramro fulxa hola yarr 🫶
2026-08-25 11:31:29
1
abhinavbajra1
Abhinav Bajra :
सुनिल दाइको ग्लानी छ - आमाबुबा पाल्नुपर्ने उमेरमा म पालिँदै छु । उहाँलाई चाँडै ठीक होस र त्रियासी उमेरको बुबा र अस्सी उमेरको आमालाई चाँडै डोर्याउँदै हिँडन सक्नुहओस, सुस्वास्थ्यको अनेकन शुभकामना ।
2026-08-24 16:30:15
233
tamangninani449
Mi-ss tamang :
dhuk pany kati ho manxey lai gharib ta vayo vayo.tesh matji roogha laghrey xito nikohos babu lai 🙏🥰
2026-08-25 04:35:11
1
chinenahajur
Rajesh 😊😊 :
india ma check up garaye ramro hunx ki
2026-08-25 03:01:24
1
sharma_gopal45
Gopal Sharma ❤️🌹 :
You are a great person brother . I salute 🫡 you
2026-08-25 10:45:07
2
nilkantha.maharja
Nilkantha Maharjan :
🙏🙏🙏🙏 कीर्तिपुर कुन ठाउँमा होला
2026-08-25 11:10:50
2
nirutamang323
nirutamang483 :
आमा को हातबाट बाल्टिन फुस्केको हो कि आफै बाल्टिन लडाउनु भएको 😳😳😳😳😳😳😳
2026-08-24 16:50:37
32
user6572414729145
फुङ्ग्नुमा +लुङमा जबेगूको आमा :
great job 🙏 vai
2026-08-25 10:36:29
0
jayshamboo7
jay shamboo7🕉️🕉️🙏🙏 :
Get well soon brother good job brother 🙏💞🙏💕
2026-08-25 16:02:47
0
rinabaidhya5
#riya भन्डारी#👍🙊 :
दाजु भाई भनेको चाख्ंको पिलो दिदिबहिनी भनेको मुटुको किलो। तितो सत्य।तर दिदी बहिनी पनि कम छैन।🙏🙏🥹
2026-08-25 04:23:05
15
_____chocolete_______boy
< Saney >❤️‍🩹 :
तपाई त देउता हो ❤️
2026-08-24 16:33:25
35
debakigtm
Debaki Gautam :
बाबू जापनि दुखकाे बेला पुगि हाल्नु हुन्छ भगवान सधै दाहिना हुन
2026-08-25 03:41:44
29
anulimbu514
Aayu Sambahamphe :
Pyaro manxe 🥺🦋🫂
2026-08-24 16:31:56
11
ratnaprjaz
praza family :
यो भन्दा दुःखको कुराहरू के होला। बच्चाहरू आमाबुवालाई हेर्ने समयमा आमाबुबाले बच्चा हेर्नुपर्ने यस्तो अवस्था कसैलाई नहोस् भगवान छ भने चाहिँ
2026-08-24 16:53:25
16
ztmg02
Z 🧐 Alex😷 :
dae tapaile vidoe kasari banauxa k 😳 sabai milayara bana ko jastari agadi ko vidoe haru yll ali reality nai dekhaunu na 😳😳😳
2026-08-24 18:22:36
8
sapu4882
रैती ठीक झोले भन्दा :
yo बिरामीलाई पनि हेल्प गर्नु भाई
2026-08-25 01:53:51
45
miss.manisha.chitw
miss manisha :
तपाई लाई भगवन ले सदै रक्ष्या गरुन vai 🙏🙏🙏♥️♥️
2026-08-24 16:46:24
23
hari_prasad_sedhai
हरिप्रसाद सेढाई :
यो उमेरमा यो महानतम् बुद्धि, विवेक सायद अर्को श्रीकृष्णको जन्म हो कि "यदा यदा हि धर्मस्य....."
2026-08-25 00:48:26
7
gangas255
Ganga S. :
उहाँले यति धेरै मानिसलाई सहयोग गर्नुभएको छ। भिडियो बनाउन script मिलाउनुभएको होस् वा सँगै video बनाउनुभएको होस्, उद्देश्य त कसैको जीवनमा सहयोग पुर्‍याउनु नै हो। सहयोग गर्ने मान्छेको काममा किन यति धेरै टाउको दुखाउनु? राम्रो कामलाई राम्रो नै देख्न सिकौँ। सक्छौ भने आफू पनि गरेर देखाऊ, नसके अरूले गरेको राम्रो काममा औँला नउठाऊ। अरूलाई सहयोग गर्न नसके पनि, सहयोग गर्नेको हौसला नघटाऊ। 🙏
2026-08-24 19:53:57
6
kumar.pokhrel13
Kumar Pokhrel :
🙏🙏🙏 सायद कलियुगको कृष्ण होला यो अभिनभ भाई ।
2026-08-25 05:40:42
6
sumitra.karki090
Sumitra Karki090 :
🙏🙏🙏wwwww कति सफा मन भछ हजुर को👌👌👌
2026-08-25 13:29:35
1
bimu82
JUN 14 परदेशि😢 :
अभिनब जस्तो मान्छे नेपाल मा पहिलो हुनुपर्छ।😘🤗यती सानो उमेरमा कति ठुलो जिम्मेबार🥰💓🙏🙏🙏🙏
2026-08-25 10:20:39
0
To see more videos from user @abhinavbajra1, please go to the Tikwm homepage.

Other Videos


About