@pradeshi_life: मलाई थाहा त थियो कि म एक दिन फेरि पनि एक्लै हुनेछु भनेर तर पनि आसा गरे त्यसलाई फल स्वरूप आज समयले साबित गरेर देखाई दियो ताकी आफ्नो साथमा केही नभए पछी आफ्नो भन्ने हरुले पनि छाडेर जादो रहेछ भनेर ....🙇♂️🥹 भगवान मलाई यदि अर्को जन्म फेरि यो धर्तीमा दिए त्यो धनी ले प्राप्त गर्न सक्ने सम्पूर्ण विलासी आवश्यकता चाहिँदैन तर थोरै माया प्राप्त गर्ने लायक त बनाए पठाउनु है यो धर्तीमा बिन्ती 🙏