@titimakup2:

Titi Makeup2🇨🇮🇳🇬🇦🇪
Titi Makeup2🇨🇮🇳🇬🇦🇪
Open In TikTok:
Region: CI
Monday 24 August 2026 21:57:21 GMT
3768
246
5
5

Music

Download

Comments

damefofana1237
damefofana12 :
❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
2026-08-24 22:07:31
1
fofana.rokian
fofana rokia :
🥰🥰🥰
2026-08-24 22:05:17
1
user78237171619471
maïga :
🥰🥰
2026-08-25 13:14:14
1
hadja.ouattara7
Dame Alasco :
🥰🥰🥰
2026-08-24 22:45:43
1
solange8201
Solange🥰 :
❤️❤️❤️
2026-08-25 09:53:31
1
To see more videos from user @titimakup2, please go to the Tikwm homepage.

Other Videos

आज किन यति धेरै रुन मन लागेको होला? मनभित्र कति धेरै कुरा छन्, तर सुनिदिने मान्छे कोही छैन जस्तो लागिरहेको छ। सबैको अगाडि हाँस्न खोज्छु, सामान्य देखिन खोज्छु, तर एक्लै हुँदा भने मनले आफूलाई सम्हाल्न सक्दैन। न कसैसँग गुनासो गर्न सकिरहेको छु, न आफ्नो पीडा शब्दमा पोख्न। बस्, चुपचाप बसिरहेँ, आँखाबाट आँसु बगिरहेँ र यो मनभित्र गुम्सिएका सबै भावनाहरू त्यही आँसुसँग बाहिर निस्किउन् जस्तो लागिरहेको छ। कहिलेकाहीँ त लाग्छ, आखिर मलाई पनि त कसैले बुझिदिए हुन्थ्यो नि मेरो मौनता, मेरो थकान अनि मैले लुकाएर राखेका ती अनगिन्ती पीडाहरू। तर फेरि आफूलाई सम्झाउँछु “रुन मन लागेको छ भने रोऊ, आफूलाई कमजोर नसम्झ।” हरेकपटक बलियो भएर उभिनैपर्छ भन्ने कहाँ छ र? कहिलेकाहीँ आफ्नैभित्र टुक्रिएर पनि आफूलाई आफ्नै समेट्नुपर्छ। आज मन एक्लो छ, आज आँखामा रसाएका छन्, आज आफू नै आफैलाई अपरिचित जस्तो लागिरहेको छ, तर यो रात पनि बित्नेछ। सायद भोलि केही बदलिनेछ, सायद केही पनि बदलिने छैन; तर म भने बिस्तारै आफूलाई फेरि सम्हाल्नेछु। किनकि अन्ततः मेरो आँसु पुछिदिने हात अरू कसैको नभए पनि, आफ्नै हातले आफ्नै आँसु पुछेर फेरि आफूलाई अगाडि नै मैले सिक्नुपर्छ❤️‍🩹🥺#stha9272 #fpyシ #🕉️ @Mimi,🧿Miu🦋Mili🌸 @ŚÜŽŰ🧿🪫

About