@lamiaabdallah6:

Lamia Abdallah
Lamia Abdallah
Open In TikTok:
Region: EG
Monday 24 August 2026 23:20:25 GMT
213
50
1
1

Music

Download

Comments

shoshowaley
Om Medo :
💋💋💋
2026-08-25 11:43:57
0
To see more videos from user @lamiaabdallah6, please go to the Tikwm homepage.

Other Videos

तर मेरो दिदी हुनुहुन्छ मेरो दिदी नै हो मेरो लागि सबैथोक मेरो भगवान भनेको मेरो दिदी हो।बस जिउँदो छु त मेरे दिदीको लागि मात्रै छु। मेरै आफ्नै बाउआमाले दिन नसकेको जिन्दगी मलाई दिदीले दिनुभयो तर मैले जहिले पनि दिदीको मन दुखाउँछु मैले जति मेरो दिदीको मन अहिलेसम्म अरु कसैले दुखाएको छैन होला। सायद मलाई भगवानले पनि माफ गर्दैन होला। दिदीले एकचोटि भन्नुभएको थियो पहिले त मेरो मेरो मनै भाँची दिस् भनेर तर पनि मलाई यो संसारमा मेरो दिदीले जति माया अरु कसैले पनि गर्दैन। कसैले गर्दैन पनि र गर्न पनि सक्दैन। तर मैले मेरो दिदीलाई कहिल्यै खुशी दिन सकिन जहिले दुःख मात्रै दिन्छु। दिदीले मेरो लागि धेरै चिजहरू त्याग्नुभएको छ। धेरै चिजहरु जुन म शब्दमा बयान नै गर्न सक्दिन। मलाई दिदीले यस्तो जीवन दिनुभएको छ कि जुन यो संसारमा कसैले दिन सक्दैन मेरे बाउआमाले पनि दिन सक्दैन गर्नेछु दिदीको लागि धेरै चिजहरु तर कहिलेकाहीँ डर लाग्छ यदि गर्न सकिन भने यदि मरिहाले भने पनि त्यो एउटा पछुत्तो चाहिँ हुनेछ कि दिदीको लागि केही गर्न सकिन भनेर तर म मर्नु अगाडि मेरो दिदीको लागि केही न केही त गर्नेछु। मेरो दिदीको लागि मैले जिन्दगीभरि गरे पनि पुग्दैन मेरो दिदी नै हो मेरो सबै थोक मेरो दिदीबाहेक कोही छैन यो संसारमा मेरो। बस दिदी छ र म छु। यदि मैले मेरो दिदीलाई नभेटेको भए म हुँदिन थिए होला यो संसारमा यतिखेरसम्म म जिउँदो हुनुको कारण मेरो दिदी हो। जिउँदो छु त सिर्फ मेरो दिदीको लागि छु। मेरो दिदीले मेरो लागि एकदमै धेरै गर्नुभएको छ। धेरै दुःख सहनु भएको छ मैले गर्दा कहिलेकाहीँ त यस्तो लाग्छ कि म नै दिदीको जिन्दगीमा नआइदिएको भए यस्तो सहनु पर्दैन थियो। तर के गर्ने जे हुनु भइसक्यो भइसकेको चिजलाई हामीले बदल्न मिल्दैन। दिदीले जे भन्नुहुन्छ त्यही मान्छु दिदीको खिलाफमा कहिले पनि जाँदिन दिदीले भनेको कुरा जिन्दगीभरि नाइ भन्दिन दिदीको लागि म जे पनि गर्न तयार छु। आफूले आफूलाई त्याग्न पनि तयार छु। तपाईँ छ र म छु दिदी। हरेक जन्म तपाईंकै भाइ भएर जन्मिन पाओस्। यही नै मेरो तर मेरो भगवान भनेकै तपाईँ हो दिदी मेरो सबै थोक तपाईं हो। तपाईँ बाहेक कोही छैन यो मेरो संसारमा जे छु जस्तो छु तपाईँले बनाउनुभएको मलाई बस म र अरुमा के फरक छ भने अरुलाई बाउआमाले हुर्काएको मलाई तपाईँले हुर्काउनु भएको त्यही भएर म अरुभन्दा एकदम फरक छु। धन्यवाद दिदी यो जीवन दिनुभएकोमा मलाई तपाईँले नै दिनुभएको हो मलाई यो जीवन तपाईंको यो गुण म हरेक जन्ममा पनि तिर्न सक्दिन। जिउँदो छु त बस तपाईंको लागि मात्रै छु।

About