आनमाेल जिन्दगी मा कराेडौ को खुशी मिलाेस् भगवान ले सधै आसिर बाद दिराखुन सधै खुशी नै खुशी मिलि र हाेस् हजुर ले जहाँ पाइला राख्नु हुन्छ त्याहा सफलता नै सफलता मिलाेस् जिन्दगी को हरेक पानाहरू खुशी ले भरियाेस मन मा खुशी वठमा मुस्कान सधै छाइ र हाेस् सुभकामना छ हजुरलाई मेरोबाट 💞💞💞🌺🥰
2026-09-09 21:18:45
1
Ramesh Dhungana :
❤️❤️
2026-09-06 13:21:04
1
कालि🇳🇵🇰🇼 :
@कालि🇳🇵🇰🇼:@कालि🇳🇵🇰🇼 👌👌👌✍️❤️आकासमा जती ताराहरु भएपनि पृथ्वीमा उज्यालो प्रकाश दिने भनेको चद्रमा नै हो त्यस्तै यो टिकटकको दुनियामा💋💋💋💋 हजारौंको अभिनए भए पनि अमुल्य प्रतिभा भनेको नै हजुरको लाग्छ सफल होस् । दर्शकले हजुरको भिडियो खोज्ने सम्म होस्। हजुरको जिवन सुखमय रहोस मनले चिताएको इच्छा आकांक्षा सबै पुरा होस जिवनमा संसारकै सारा खुशी मिलोस् भगवानको आशिर्बाद मिलोस् कसैको मायाँको कमि नहोस् सधैं हजुरको जिन्दगी सुखमय रहोस कहिल्यै कसैको अगाडी झुक्न नपरोस् सगरमाथा झै उच्च र अटल रहनु अनगन्ती शुभकामना❤️
2026-08-31 09:44:59
0
Parwati Saud :
🥰🥰
2026-09-01 14:52:31
0
To see more videos from user @arpan_offical, please go to the Tikwm
homepage.