@hanumanmandir4: सबै मङ्गलबार, नियमित रूपमा हुने किर्तन भजन आज मिति २०८३/५/९ गते भदौ महिनाको दोस्रो किर्तन भजन आज पनि हुने जानकारी गराउँदछु।🌹🚩 समय साँझको ६:०० बजेदेखि 🕑 प्रसाद वितरण ८:३० बजेदेखि 🕑 स्थान- इनरुवा वडा नं २ हनुमान मन्दिर 🌺 सबै नगरवासी सहभागी भई पुण्यको भागी बनौँ।🚩 जय श्री राम। 🚩 जय बजरंगबली 🌾🙏