@Bikram Boss:🥰i:आहा big fan🌹कति राम्री सुन्दर भिडियो बनाउनु भाको रहिछ 🌹साच्चिकै अचम्म लाग्छ… न त कहिल्यै भेटेका, न त चिनजान गरेका… तर टिकटकमा केही साथीहरू यस्ता बनेका छन्, जो मनको गहिराइ छुन्छन्। नाम थाहा छैन, ठेगाना थाहा छैन, तर उनीहरूको शब्द, साथ, अनि संवेदना… साँचो माया जस्तै लाग्छ। कहिलेकाहीँ जिन्दगीका अजनबीहरू नै आत्मा नजिकका मान्छे बनिदिन्छन्।” धन्यवाद एति राम्रो भिडीयोको लागि सफलताको शुभकामना हजुर्🙏🙏🙏🌹
2026-09-26 17:24:54
0
A💘💔 :
🥰🌹🥰bahot sunder ho hajur 👌🏻 ♥️
2026-08-25 11:51:22
0
Rajiv Sarkar :
hait gajab xa baa
2026-08-25 14:00:34
0
To see more videos from user @nov1997.25, please go to the Tikwm
homepage.