@livyana81317: शरीर कमजोर हुनु कमजोरी होइन, सोच कमजोर हुनु नै सबैभन्दा ठूलो कमजोरी हो। कसैसँग सबै कुरा भएर पनि उसमा दया नहुन सक्छ, तर कसैसँग आफूलाई चाहिने कुरा कम हुँदा पनि उसले अरूको पीडा बुझ्न सक्छ। जिन्दगीमा सफल हुनु भनेको आफू मात्र माथि उठ्नु होइन, आफूले सकेको बेला अरूलाई पनि उठाउनु हो। किनकि आज हामी कसैलाई दिएको सानो सहयोग, भोलि कसैको जीवनमा ठूलो आशा बन्न सक्छ। ❤️🙏