@kamalbasnet756: दिन ढाडै महिला प्रहरीमाथि हातपात हुँदा यस्तो भयो हेर्नुस् भिडियो

बस्नेत काजी 🙏🤟🇳🇵
बस्नेत काजी 🙏🤟🇳🇵
Open In TikTok:
Region: NP
Tuesday 25 August 2026 05:06:00 GMT
20742
612
13
20

Music

Download

Comments

nimasherpa6906
गाउँले केटाे म :
प्रहरी पनि बर्दिकाे घमण्ड धेरै गर्छ अनि
2026-08-25 07:17:27
4
kamalbasnet756
बस्नेत काजी 🙏🤟🇳🇵 :
बानेश्वरमा महिला प्रहरीमाथि हातपात काठमाडौंको बानेश्वरमा ड्युटीमा खटिएकी महिला प्रहरीले आकाशे पुलबाट बाटो काट्न अनुरोध गर्दा उनीमाथि हातपात गर्ने २७ वर्षीय युवकलाई प्रहरीले पक्राउ गरेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। स्रोत: जिल्ला प्रहरी परिसर, काठमाडौं (DPO KTM)
2026-08-25 10:31:02
0
fadindrachaulagain
Fadindra :
thikai ho 👌
2026-08-25 07:37:05
0
bikash45bhujel
रामेछाप मन्थली कान्छा :
ट्राफिक पनि दादागिरी धेरै नै छ नेपालमा कसैले कसैलाई गन्दैन
2026-08-25 07:36:46
0
rajendra67544
Rajendra👮 :
बिचरा
2026-08-25 08:11:59
0
udaypur_prem
Prem :
लाचार छ नेपाल पुलिस नेपाल प्रहरीलाई सेर बनाउनु पर्रा
2026-08-25 08:12:11
0
prakashdhakal423
Prakash Dhakal :
राज्य आत्ड्क जस्को करमा तलब भत्ता उसैलाई कोच कोच रे 🙏हरे
2026-08-25 07:51:52
1
bimalneera7628
Bindas Bimal 7628 :
hanyo lau khatam
2026-08-25 07:15:44
0
gyanu.gautam26
Gyanu Gautam :
🥰🥰🥰
2026-08-25 08:01:35
0
kamalbasnet8682
ताजा समाचार :
😪😪
2026-08-25 09:25:43
0
sunitadevkota60
sunita devkota :
🥰🥰
2026-08-25 06:05:50
0
user3435417676252
बस्नेत काजि 🤘 :
😳😳😳
2026-08-25 10:34:34
0
To see more videos from user @kamalbasnet756, please go to the Tikwm homepage.

Other Videos


About