मैले पनि मेरो ममिलाई संन्चो बनाएर यसरि कमाएको दिनु थ्यो😭😭😭😭 अहिले ममि नै हुनुन्न🥺
2026-08-25 11:22:42
563
Bashu Hridaya :
my god bless with you everything bhai
2026-09-23 09:04:35
9
Muskan Shrestha :
आमाले छोराछोरीको कमाईमात्र होइन ,कमाउन गरेको छोराछोरीको दुखलाई पनि महशुस गरेको हुन्छ।😌
2026-08-25 10:42:21
189
Mï Làñ 🪼 :
“आमाको हातमा पैसा राख्दा,
छोराको कमाइभन्दा ठूलो आमाको मुस्कान भयो।
जिन्दगीभर दुःख गरेर हुर्काएकी आमालाई,
आज छोराले आफ्नो सफलताको कमाइ दियो।
आमाको आशीर्वाद रहिरहोस्,
छोराको हरेक सपना पूरा भइरहोस्। ❤️🙏”
2026-08-25 18:54:51
72
꧁༒☬ 𝘾𝙝𝙖𝙣𝙙𝙧𝙪 ☬༒꧂ :
😊:मैले पनि मेरो ममिलाई संन्चो बनाएर यसरि कमाएको पैसा दिनुथ्यो😭😭😭😭 तर अभागी रहेछु अहिले ममि नै हुनुन्न🥺
2026-10-01 12:39:23
3
Faren :
Vhagban ko sadai estai kripa hooss. Tyo maan ma maya ra goji kaily khali nwhoss❤️❤️❤️
2026-08-26 04:15:39
2
Sabina raee🇰🇷 :
mani kaile kamayar yasari dinu😥😥😥😥
2026-09-30 11:43:37
4
Kambang 01 :
जिन्दगीमा यो भन्दा ठूलो सफलता अरु के होला र😳❣️🙏
2026-08-26 01:22:29
12
Anoint🔥 :
लाइक र कमेन्ट आमाको लागि है 🥰
2026-09-23 07:11:58
4
sureshrai944 :
आमाले खर्च गर्दिनुहुन्न हाम्रो पसिनाको कमाई, अझ यसमा २/४ पैसा थपेर सुरक्षित राख्दिनुहुन्छ, किनकि आमा भन्दा बिश्वासिलो पात्र यो सन्सारमा कोहि हुन सक्दैन धेरै धेरै माया अनि सम्मान आमाहरु❤️❤️❤️❤️🙏🙏🙏
2026-08-27 16:01:43
6
Raw Jaw GiRi ✨🇳🇵🇨🇦 :
मैले पनि मेरो ममिलाई संन्चो बनाएर यसरि कमाएको दिनु थ्यो अहिले ममि नै हुनुन्न🥺
2026-08-30 13:54:31
1
Sona Pariyar 🍀 :
यसरिनै कमाएर बाबालाई दिने ठूलो रहर थियो तर अहिले मेरो कमाई छ बाबा हुन्हुन्न 😢🙁भाग्यले ठगे पछि कस्को के लाग्छ र😓😓😌
2026-09-26 11:15:56
3
🖤..!!.waiba.👑🖤 :
छोरो मेहनत गरेर कमाउँछ आमा भन्नुहुन्छ परमेश्वरले दिनुभयो कठै मेरो देश.😔👌🖤
2026-08-26 02:02:09
4
sangeet acharya 277☯️ :
साह्रै प्यारो हुन्छ आमा को काख केहि नहुदा पनि भो केहि चाहिदैन भन्ने जवाफ दिनु हुन्छ 🥹❤️
2026-09-23 11:06:52
6
SA BI TA🇳🇵🇯🇵 :
maro pani yastai sapana thiyo poila poisa thiyan mami hununthiyo aila poisa xa mami hununaa miss you mami😭😭😭😭
2026-08-26 01:25:07
2
Vicky🗿 :
जिन्दगीमा यो भन्दा ठूलो सफलता अरु के होला र😳❣️🙏
2026-09-24 04:52:21
2
Shiwani jii 💫💗 :
मेरो नि सपना छ यसरी नै मेरि आमाको हात मा आफ्नो कमाई दिनि 😓😓😓
2026-08-25 15:30:23
6
Travel with me🌿 :
Malai Thaha yini aama le 500 kharcha garna pani khojne xainin 🥺