🎂❤️जन्मदिनको धेरै धेरै शुभकामना मेरी प्यारी बुढी! ❤️🎂
तिमी मेरो जीवनको सबैभन्दा सुन्दर उपहार हौ। तिम्रो मुस्कानले मेरो संसार अझै सुन्दर बनाउँछ। सधैं यसरी नै मेरो साथमा रहनू, हाँसिरहनू र खुसी रहनू। 🥰
तिम्रा सबै सपना पूरा हुन्, जीवनमा सधैं सुख, शान्ति र सफलता मिलोस्। 💕
I love you so much, मेरी बुढी! 😘❤️Happy Birthday, My Love! 🎉🎂💋
2026-08-25 11:05:06
1
To see more videos from user @pasangdikki02, please go to the Tikwm
homepage.