@p.raj833:

Raj P
Raj P
Open In TikTok:
Region: GB
Tuesday 25 August 2026 13:07:52 GMT
75659
5220
375
727

Music

Download

Comments

suva_ash
suva_ash :
कुरा सुरुमै मिलेन । माओवादी अनि बिद्वान 😳
2026-08-25 13:43:21
180
ramchandrakhadka86
Ram Chandra Khadka :
साच्चै भन्नु पर्दा राजाको पालामा नेपाल धेरै बिकास भाको थीयो ।
2026-08-25 13:56:01
111
raihanglena1408
Rai Hanglena :
सबै पाटिको टाउके हरु मिलेर हानी सक्यो🤣🤣
2026-08-26 14:00:35
0
laxmidain3174
Laxmi डाइन :
neta is right 💯
2026-08-26 14:26:33
0
pratap.b.s.thakur
Pratap B S Thakuri :
sahi kura garnu vayo...👍
2026-08-26 06:30:44
1
devis.suites.pvt
Devi's suites apartment. :
absolutely agreed with you sir❤️❤️❤️
2026-08-26 12:44:42
0
sabinshrestha7010
Sabin Shrestha :
हैन ब्रदर तिमित राजा बादि हाेला राजा र राणाले २४० बर्ष शासन गर्दा कति बिकाश भयाे । अहिले ३५ कर्ष भन्छन् ३५ बर्षमा कति बिकास भएको छ तुलना गरन २००४० सालमा राजाको तलब ४० लाख थियोे तर एउटा अधिकृत काे ३०० तलब थियो फरक कतिछ तुलना गरन याे देश निर्माण (एकीकरण हुदादेखि अहिले सम्म कति मान्छे मरेहाेला भनन किन १० बर्से जन युद्धको मात्र कुरा गर्नु
2026-08-25 14:28:13
16
ghising123
Ghising :
राष्ट्र बैंकको कर्मचारीकाे तलव २५० हुदा राजाको तलब ४०/४५ लाख थियाे भनिन्छ नि
2026-08-25 14:10:45
5
krishnabasnet919
ramji Karki :
देस् को बजेट जति राजा को परिवार र आसे पासे लै दिदा ठिक अनि देस को के बिकास हुनु हामी लाई थाहा छ कति दुख थ्यो भनेर
2026-08-25 14:49:03
8
dulal.rajbanshi0
Dulal Rajbanshi :
sala gantrantra aayer hami dukhi xou tar rajako Paloma Khushi Ra sukhi thiuo iniharu gantrantrako jholo Ra Chor ho
2026-08-25 18:36:29
0
163thapa
🙏🙏🙏🙏 :
जति कुरा गरेपनि राजा गलतनै थिय
2026-08-25 17:30:35
5
madan.k.rukmeli
madan k rukmeli :
राजा लाई भन्न जोकोहीलाई सजिलो छ कठै मेरा देशका विद्वान्
2026-08-25 13:15:16
61
thakuri1991nabin
ℕ𝕒𝕓𝕚𝕟 𝔹..𝕋𝕙𝕒𝕜𝕦𝕣𝕚⚜️ :
आउहुती भन्ने को हो ? के हो ? कहा बाट परिचालित छ ? त्यो बुझ्न जरुरी छ
2026-08-25 13:41:13
61
mrfalano
"Mr Falano✨🕊️" :
म तपाई को हरेक भिडियो सबै हेर्छु तर म सानो हुँदा राजतन्त्र नै थियो त्यो बेला मेरो समुदाय जमिन्दार हरु जग्गा अधिया लगाए बाफत यति सम्म को बेगारी गर्नु पर्थ्यो कि उसको हरेक काम सबै मेरा बाबा आमा ले गर्दिनु पर्थौ जति दुःख काम गर्दा पनि वर्ष मा मिठो खाने नयाँ लगाउने कहिलै पाइएन उनी हरु को फालेको कपडा लगाएर शरीर धकियो यो कुरा भोग्ने हरु लाई थाहा छ राजा ठीक थिए या गलत थिए त्यो मलाई थाहा छैन तर राजा को नाम मा हैकम चलाउने सामन्ती हरु लाई ठीक लगाएको माउवादी ले नै हो
2026-08-25 14:00:23
8
aleji774
Aleji :
तपाईंको विश्लेषण साच्चिकै खोजमुलक र विशुद्ध तटस्थ छ। अधि बढ्दै जानुस् ।।
2026-08-25 16:26:12
16
binod_pathak20
आर्य पुत्र विनोद🕉️🇳🇵 :
सही विश्लेषण गर्नु भयो माओवादी जस्तो गद्दार पार्टी अरु कुनै छैन देशको लागि
2026-08-25 16:42:16
20
binod.bhandari555
Binod Bhandari :
सून टनकाटन ल्याउनेत माओबादीर एमालेनै हुननि !
2026-08-25 15:43:10
10
binod.tamang773
Binod Tamang :
राजाको निरंकुश शासन भन्दा त गणतन्त्र ठीक हो तर नेताहरु जनताहरु प्रति उत्तरदायी न भएर आफ्नो स्वार्थ को लागि मात्र लागे जति हुनु पर्ने विकास हो त्यति नभएर जनताहरु त्यति खुशी भएनन् ।
2026-08-25 16:00:45
5
bibek2200
bibek123🕉️ :
आतंककारी लाई सहि जवाफ दिनु भयो। धेरै धेरै धन्यबाद यिनीहरूको झुटको पर्दाफास यसरी नै गर्नु पर्छ। जनताहरूले लाई यिनीहरूले सधैं बेबकुफ बनाउँदै आएका छन्।🙏
2026-08-25 22:51:14
5
ashok.lohani2
Ashok Lohani :
याे देश राजा पृथ्वीनारायण ले एकीकरण गरेकाे हाे राजा हरु ले देश बचाएका थिये अपबाद काे रुप मा राजा का आसेपासे केही नराम्रो काम पनि गरे हाेलान याे नकारात्मक काम थियाे तर राजा बिरेन्द्र ले आफ्नै भाइ धिरेन्द्र लाई शाहि उपाधी बाट पनि हटायेका थिये तर अहिलेका नेताहरु मा रत्तिभर पनि देश बनायेनन्
2026-08-25 15:34:21
7
baburammasarangimagar7
Baburam masarangi mgr🇳🇵🇵🇱 :
साच्चै भन्नु पर्दा राजाको पालामा नेपाल धेरै बिकास भाको थीयो ।
2026-08-25 15:50:51
6
ash89683
Ash :
१००% भन्दा बढी सत्य
2026-08-25 14:32:40
5
ganeshlama056
mr lama056 :
यो देशको मानिस पछि पर्नु (गाउँ घरका बच्चाहरूले राम्राेसङ्ग पड्न नपाउनु इस्कु जान नपाउनु) र यो देश पछि पर्नु विकास नहुनु एउटा कारण माओवादीको कारण पनि हो।
2026-08-25 14:44:55
7
dhrubarajadhikari4
Dhruba Raj shrma :
सहि बिष्लेषण गर्नुभएको छ । धन्यवाद । थाहा भया ।
2026-08-25 14:14:13
10
sanjibacharya1
Sanjib Acharya :
सहि दिनु भयो। चित्त बुझ्यो।
2026-08-25 14:55:23
6
To see more videos from user @p.raj833, please go to the Tikwm homepage.

Other Videos


About