@dr.sita_poudel: LPP मा छाला प्रायः खैरो/कालो pigmentation हुने गर्छ, विशेषगरी अनुहार, घाँटी वा flexural areas मा। यो धेरैजसो बिस्तारै सुरु हुने र लामो समय रहने pigmentation हो। Melasma भने प्रायः दुवैतर्फ मिल्दोजुल्दो brown patches देखिने र घाम/हर्मोनसँग सम्बन्धित pigmentation हो। LPP मा border कम स्पष्ट, pigmentation बढी धुम्म/gray-brown देखिन सक्छ र diagnosis गर्न clinical examination तथा कहिलेकाहीँ skin biopsy आवश्यक पर्न सक्छ। त्यसैले “दाग मात्र हो” भनेर आफैं bleaching cream प्रयोग नगर्नुहोस्—LPP र melasma को treatment फरक हुन्छ। 👩⚕️ #lichenplanuspigmentosus #LPP #melasma #skin #dermatologist @siddharthaskinclinic @Monika Skin and Hair clinic @DhauniyaPharmacy & HealthDesk 📞 परामर्श (Consultation) का लागि यहाँ सम्पर्क गर्नुहोस्। Siddartha skin and hair clinic new baneshwor phn no:015912261 Time: 🕒 समय: सोमबारदेखि बिहीबार साँझ 4:०० बजे – 6:०० बजेसम्म