जिन्दगीको 💐🌿सारा खुशी 🌸मिलोस ☘️भगवान सधै दाहिना ☘️हुन कसैको 🌸नजर ☘️नलागोस 🌸आटेक सबै पुगोस☘️सफलता 🌸लेजिन्दगीको ☘️सारा खुशी मिलोस ☘️भगवान सधै दाहिना ☘️हुन कसैको नजर ☘️नलागोस आटेको सबै पुगोस् ☘️सफलता ले ☘️सगरमाथाको ☘️सिखर चुमोस ☘️जीवन सदा ☘️सुखमय बनोस ☘️सफलताको शुभकामना हजुर ☘️सगरमाथाको 🪷सिखर चुमोस 🌸🌿जीवन सदा 🌸🌿सुखमय 🌸🌿बनोस सफलताको 💐करडौ शुभकामना🙏💐💐
2026-08-26 23:51:26
1
❤Renu magar❤ :
लाै माराे म ढले माया😂😂
2026-08-25 15:27:53
1
Hari..karki.. :
aaha sweet
2026-08-25 14:50:09
1
ChhabiChaudhary10 :
@ChhabiChaudhary10::: 🌾🌾🌾🌾🌾🌾🌾🌾🌾🌾🌾🌾 आहा हजुरको यति सुन्दर 🌾🌾🌾🌾🌾🌾🌾🌾🌾🌾🌾 सान्दर्भि🌾🌾🌾🌾🌾🌾🌾🌾🌾🌾🌾🌾🌾🌾🌾🌾🌾🌾🌾🌾 क उत्कृष्ट प्रस्तुतिलाई कुन शब्दले सम्मान गरौं खै हजुरलाई 🌾🌾🌾🌾🌾🌾🌾🌾🌾🌾🌾🌾🌾 जस्तो शब्दमा अर्थ मिलाएर राम्रो शब्दले बयान गर्न त मलाई 🌾🌾🌾🌾🌾🌾🌾🌾🌾🌾🌾🌾🌾🌾🌾🌾🌾🌾🌾 खासै आउँदैन तर पनि मलाई सधैं साथ सपोर्ट र 🌾🌾🌾🌾🌾🌾🌾🌾🌾🌾🌾🌾🌾🌾 माया हौसला दिनुहुने हजुरलाई पनि जानी नजानी भएपनि दुई चार शब्दको🌾🌾🌾🌾🌾🌾🌾🌾🌾🌾🌾🌾🌾🌾🌾 सानो कमेन्टले मनै देखि सम्मान जीवन एउटा खुला💨🌾🌾🌾🌾🌾🌾🌾🌾🌾🌾🌾🌾🌾🌾🌾🌾 आकाश जस्तै हो हेर्ने धेरै हुन्छन् 🌾🌾🌾🌾🌾🌾🌾🌾🌾🌾🌾🌾🌾🌾🌾🌾 तर त्यसको विशालता बुझ्ने थोरै मात्र हुन्छन् आजको आधुनिक युगमा सामाजिक सञ्जालले सयौँ🌾🌾🌾🌾🌾🌾🌾🌾🌾🌾🌾 कोष" टाढा रहेका मनहरूलाई पनि🌾🌾🌾🌾🌾🌾🌾🌾🌾🌾🌾🌾🌾🌾🌾🌾🌾🌾🌾 नजिक ल्याई दिएको छ त्यही' सुन्दर संयोगले तपाईँजस्तो मिलनसार 🌾🌾🌾🌾🌾🌾🌾🌾🌾🌾🌾🌾🌾🌾🌾🌾 भद्रशालीन विनम्र र सफा हृदय' भएको व्यक्तिसँग मित्र🌾🌾🌾🌾🌾🌾🌾🌾🌾🌾🌾🌾🌾🌾🌾🌾🌾 ताको साइनो गाँस्न💨पाएकोमा' आफूलाई भाग्यमानी ठान्छु तपाईँका🌾🌾🌾🌾🌾🌾🌾🌾🌾🌾🌾🌾 हरेक प्रस्तुतिहरू केवल' मनोरञ्जनका लागि मात्र🌾🌾🌾🌾🌾🌾🌾🌾🌾🌾🌾🌾🌾🌾🌾🌾🌾 होइनन् ती सकारात्मक सोच प्रेरणा' र मिठो🌾🌾🌾🌾🌾🌾🌾🌾🌾🌾🌾🌾🌾🌾 सन्देश बोकेका अनुपम सिर्जना" हुन् तपाईँको मुस्कान सभ्य व्यवहार 🌾🌾🌾🌾🌾🌾🌾🌾🌾🌾🌾🌾🌾🌾 आकर्षक प्रस्तुति' र मेहनतले धेरैको मन जितिरहेको छ यस्तै उत्कृष्टसिर्जना🌾🌾🌾🌾🌾🌾🌾🌾🌾🌾🌾🌾 र ऊर्जावान' यात्राले अझ उचाइ💨चुमोस् भन्दै मेरो तर्फबाट 🌾🌾🌾🌾🌾🌾🌾🌾🌾🌾🌾🌾🌾🌾🌾🌾🌾🌾 तपाईँको सुख स्वास्थ्य उन्नति प्रगति र उज्ज्वल🌾🌾🌾🌾🌾🌾🌾🌾🌾🌾🌾🌾🌾🌾 ' भविष्यको💨हार्दिक शुभकामना🌺सफलताको🌾🌾🌾🌾🌾🌾🌾 " नयाँ"🌾🌾🌾🌾🌾🌾🌾🌾🌾🌾🌾🌾🌾🌾🌾🌾🌾🌾🌾🌾🌾 इतिहास" बनोस्❤️❤️🙏🙏♥️
अति शुन्दर उत्कृष्ट गित र अभिनयले भरिपुर्ण
⦃💙⦃¨¯¯¨˜“ª¤.,¸°🌹°,¸.¤ª“˜¨¨¯¯¨⦃💙⦃
⦃💙⦃¨¯¯¨˜“ª¤.,¸°🌹°¸,.¤ª“˜¨¨¯¯⦃💙⦃
⦃💙⦃¨¯¯¨˜“ª¤.,¸°🌹°¸,.¤ª“˜¨¨¯¯⦃💙⦃
हजुरकाे प्रस्तुति लाई सम्मान र शुभकामना छ🌺
2026-08-25 15:17:10
1
Sabita Raut :
@Sabita Raut:🌺🌺🌺💞💞💞🇳🇵🇳🇵:यति राम्रो फुल भन्दा पनि सुन्दर जिवन , पूर्णिमाको जुन भन्दा पनि उज्यालो मुहारमा सधैंभरि हाँसो र खुशीले भरिएको देख्न पाउ भगवान हजुरलाई साथी संङ्गीको भरिपूर्ण माया आफन्तको सहयोग र भगवानको आशीर्वाद मिलिरहोस् । हजुरले जहाँ पाइला चाल्नुहुन्छ त्यो ठाउँ पवित्र स्थल बनोस् । जुन सभामा उपस्थित हुनुहुन्छ त्यो सभा रोमञ्च र रङ्गमय बनाेस । मानिसको सबैभन्दा ठूलो धन भनेको स्वास्थ्य हो। जीवन सधैं स्वस्थ र निरोगी रहाेस । भगवानले मलाई दिने खुसी पनि हजुरलाई प्रदान गरुन ३३ कोटी देवी देवताले हजुर र हजुरको परिवारलाई सधैंभरि रक्षा गरुन्। सुन्दर भिडियो हजुरको सारा दुनियाको माया ममता मिलोस् भगवानको आशीर्वाद लागोस् कसैको मायाको कमी नहोस् खासै लेख्नु त केही पनि आउँदैन मलाई तैपनि दुई शब्द कमेन्ट लेखेर छोडेको छु हजुरको यो भिडियो सागरसरी बगी रहोस् आकाशरी फैलिरहोस् रातको जुन होइन दिनको सूर्य जस्तो चम्किलो भइराखोस् सफलताको अनगिन्ती शुभकामना!💞💞💞💞💞💞💞💞
2026-08-25 16:11:27
1
To see more videos from user @kamala.kusle, please go to the Tikwm
homepage.