@mengziyi_socola: ✨Mạnh Tử Nghĩa✨Mengziyi ✨ Drama “Endless Summer” ✨ PHIM “TÌNH YÊU TRONG MÙA HẠ VÔ TẬN” 🌸Mạnh Tử Nghĩa vai Hác Niệm #manhtunghia #hacniem #mengziyi #endlesssummer #tinhyeutrongmuahavotan

MengZiyi loves Chocolate🐶 ✨🍀
MengZiyi loves Chocolate🐶 ✨🍀
Open In TikTok:
Region: VN
Tuesday 25 August 2026 14:46:27 GMT
1368
171
0
1

Music

Download

Comments

There are no more comments for this video.
To see more videos from user @mengziyi_socola, please go to the Tikwm homepage.

Other Videos

रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि अप्पर त्रिशूली हाइड्रोपावरको टनेलभित्र फसेका ३५० जना मजदुर तथा स्थानीयसहित रसुवाका विभिन्न प्रभावित क्षेत्रबाट कुल ८८३ जनाको नेपाली सेनाले उद्धार गरेको छ। 🙏🇳🇵 बाढीको तीव्र बहाव, प्रतिकूल मौसम र अत्यन्तै जोखिमपूर्ण परिस्थितिका बीच नेपाली सेनाको टोलीले टनेलभित्र पुगेर फसेका नागरिकलाई सुरक्षित बाहिर निकालेको हो। टनेलभित्रको चुनौतीपूर्ण उद्धारका लागि नम्बर १ सेकेन्ड मुभमेन्ट ट्याक्टिकल हेडक्वार्टर (त्रिशूली) बाट जमदार भक्तजन बस्नेतको कमाण्डमा १/३ को सैन्य टोली अहोरात्र खटिएको थियो। त्यसैगरी, स्याफ्रुबेशी, टिमुरे, मैलुङ, ठूलो हाकु र हाकुबेशी लगायतका विभिन्न स्थानमा पुगेको नेपाली सेनाको टोलीले थप ५३३ जना नागरिकलाई सुरक्षित स्थानमा सारेको छ। यसरी २०८३ भदौ ११ गते मात्रै रसुवाका विभिन्न बाढी प्रभावित क्षेत्रबाट ८८३ जना स्थानीय तथा मजदुरको उद्धार गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ। आफ्नो ज्यानको समेत प्रवाह नगरी विपत्तिको बीचमा खटिएका नेपाली सेनाका जवानहरूको साहस, तदारुकता र समर्पणले ठूलो मानवीय क्षति हुनबाट जोगाएको छ। 🇳🇵❤️ सलाम नेपाली सेना! 🙏🇳🇵 Source: PMO Nepal

About