🙏🙏🙏मुस्किमा हात दिएका एक जना छन मुस्किल मा पारेर जाने यक जना छे म कहिल्यै पनि बिर्सिने छैन राधे राधे 🙏🙏🙏
2026-08-29 14:55:11
4
Imnath Poudel :
🙂🙂:🙏🙏🙏फुलेको फुल ले सुगन्ध दिएर जान्छ बितेको समयले सम्झना दिएर जान्छ हरेक मान्छेको आफ्नो आफ्नो शैली हुन्छ कसैले पीडा दिएर जान्छ त कसैले गहिरो सम्झना दिएर जान्छन् एक प्रतिभा हरु आफै मा एउटा उत्कृष्ट नमुना हो, जुन प्रतिभाहरुले हरेक मान्छेहरूको मन जित्न सफल भएको छ,यो प्रतिभाको प्रशंसा शब्दले मात्र गरेर पुग्दैन,टिकटक इतिहास को पानामा सुनौला अक्षर हरुले कोरेर,❤️सम्मान छ सधैंभरि हजुरलाई अनगिन्ती शुभकामना 🙏🙏🙏🙏🌹🌹